
भद्रपुर ३ पुष / बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्मको नयाँ रेलवे मार्गको डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भएको छ ।
भारतीय रेलवेका अधिकारीहरूका अनुसार अन्तरदेशीय रक्सौल–काठमाण्डु रेल मार्गको लामो समयदेखि योजनामा रहेको डीपीआर तयारीको अन्तिम चरणमा पुगेको छ र आगामी जनवरी २०२६ मा हस्तान्तरण गरिने छ ।
यो रेलमार्ग सञ्चालनमा आएपछि रक्सौलदेखि काठमाण्डुको दूरी ३ घण्टामा पूरा गर्न सकिनेछ । हाल सडकमार्गबाट यही दूरी तय गर्न ६–७ घण्टा लाग्छ । परियोजनाको कुल बजेट करिब २५ हजार करोड भारतीय रुपैयाँ छ ।
निर्माण हुने रेलमार्गमा कुल १३ रेलवे स्टेशन, ४२ किलोमिटर सुरुङ मार्ग र १२४ वटा पुल निर्माण हुने भारतको कोंकन रेल्वेका अधिकारीहरूले जनाएका छन् । प्रस्तावित ब्रोडगेज रेललाइनमा रेलको गति प्रति घण्टा १२० किलोमिटर रहनेछ ।
भविष्यमा यस रेलमार्गलाई भारतको राजधानी नयाँ दिल्ली र काठमाण्डुसम्म जोड्ने योजना पनि छ । यसलाई ‘दिल्ली–काठमाण्डु ट्रेन सर्भिस’को रूपमा क्षेत्रीय रेल नेटवर्कमा विकास गर्ने योजना रहेको कोंकन रेल्वेका अधिकारीहरूले बताएका छन् ।
रेलमार्ग रक्सौलदेखि जीतपुर, निजगढ, शिखरपुर, सिस्नेरी र सतीखेल हुँदै काठमाण्डुको चोभारसम्म पुग्ने छ । रेल सेवालाई यात्रुवाहक मात्र नभई मालवाहक रेलका रूपमा पनि सञ्चालन गरिने छ । यसबाट भारत र तेस्रो मुलुकबाट नेपाल आउने मालसामानको ढुवानी लागत पनि कम हुने अपेक्षा गरिएको छ ।
हाल नेपालमा बिहारको जयनगरदेखि जनकपुर हुँदै महोत्तरी जिल्लाको भँगहासम्म ४५ किलोमिटर रेलमार्ग मात्र सञ्चालनमा छ ।

Turkey tour packages Oscar R. The Ephesus ruins are mind-blowing. Our guide was so passionate. https://belasartchive.shop/?p=3433
QQ88 mang đến không gian giải trí trực tuyến chuyên nghiệp với casino live, thể thao, bắn cá, slot nổ hũ và dịch vụ chăm sóc tận tâm.
Tham gia QQ88 để khám phá nền tảng cá cược trực tuyến chất lượng cao, giao dịch nhanh, hỗ trợ đa kênh và trải nghiệm ổn định mỗi ngày.
QQ88 là nhà cái giải trí trực tuyến chuẩn quốc tế, cung cấp hệ sinh thái game đa dạng, bảo mật hiện đại và tỷ lệ trả thưởng cạnh tranh.
**prostadine**
prostadine concerns can disrupt everyday rhythm with steady discomfort, fueling frustration and a constant hunt for dependable relief.
**mitolyn**
mitolyn is a plant-forward blend formulated to awaken metabolic efficiency and support steady, sustainable weight management.
78WIN ให้บริการเกมหลากหลายประเภททั้งสล็อต คาสิโนสด กีฬา ยิงปลา และลอตเตอรี่ รองรับผู้เล่นทุกแนวแบบครบเครื่อง. แพลตฟอร์มถูกออกแบบให้ใช้งานง่าย เปิดได้ทุกอุปกรณ์และโหลดไว มีความเสถียรสูง. ผู้เล่นยังได้รับโบนัสต้อนรับ โปรโมชั่นรายวัน และกิจกรรมพิเศษที่ช่วยเพิ่มโอกาสในการทำกำไร. ระบบฝาก–ถอนปลอดภัย โปร่งใส และดำเนินการรวดเร็ว พร้อมทีมสนับสนุน 24 ชั่วโมง ทำให้ 78WIN เป็นหนึ่งในตัวเลือกที่เชื่อถือได้ของผู้เล่นชาวไทย.
sc88game.com Mua bán nội tạng người 买卖人体器官