१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र उनकी श्रीमती जाङ्मु इन शेर्पा हेलिकोप्टर अगाडि फोटो खिचाइरहेको देखिएका छन् । यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जालमा सक्रियहरुले शेरधन राई हेलिकोप्टर चढेर ससुराली गएको भन्दै टिक्काटिप्पणी शुरु गरेका छन् ।
केहीले भने उनको यो निजी मामिला भएको तर्क गरेका छन् ।
एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्ः
‘ मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चडेर ससुराली गए रे । के भयो त ? हेलिकप्टर सक्नेले चडने हो । शेरधन हिडेर जाउनकी, बसमा जाउनकी, हेलिकप्टरमा जाउन । त्यो उनको निजि कुरा हो ।
सरकारी सम्पत्तिको दुरुपयोग गरि हेलिकप्टर चडेर ससुराली गएको हो भने बिरोध गर्न सुहाउछ । नत्र बिरोध चै नहुने कुरामा गरौं न साथीहरु ? कम्युनिस्टहरुले हेलि चडेर ससुराली जानू हुन्न भन्ने कहाँ लेखेको छ ह ?
अनि ससुरालीले नै हेलिको ब्यबस्थापन गर्देको हुन पनि सक्छ । ताइन तुइको बिरोध चै नगरेकै बेस है साथी हो कि कसो ? बिरोध नै गर्ने बिषय भेटेनौ भने बरु शेरधनले प्रदेशको नामाकरण गर्न सकेनन बनेर गर ल ? ‘
एक अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्ः शेर्पाको ड्रेस लाएर हेलिकप्टर चडेर घुम्नु पाउनु भएको छ ,जनताको लागि बोलेको कुरो पूरा होस !
आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणमा गएको मुख्यमन्त्री पत्नी जाङ्मुले जानकारी दिएकी छन् ।
सामाजिक सञ्जालमा जाङ्मुले लेखेकी छन्ः
मैले भर्खरै आफ्नो जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो ! म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ !! सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो !!! मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ !!!! सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु !!!!!
साभार : blastkhabar
Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
I very delighted to find this internet site on bing, just what I was searching for as well saved to fav
Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place
naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.
I appreciate you sharing this blog post. Thanks Again. Cool.
I appreciate you sharing this blog post. Thanks Again. Cool.
You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!
I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!
This was beautiful Admin. Thank you for your reflections.