• Sun. Sep 28th, 2025

भद्रपुरमा मेघा ब्लड डोनेशन कार्यक्रम सम्पन्न

BySaptahik Samachar

११ श्रावण २०८२, शनिबार १७:५९ ११ श्रावण २०८२, शनिबार १७:५९ ११ श्रावण २०८२, शनिबार १७:५९

भद्रपुर १०, साउन / लायन्स तथा लियो क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा भद्रपुरमा  बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र लियो क्लब अफ भद्रपुरका प्रेसिडेन्ट सुगम गिरीको सभापतित्वमा भद्रपुर-३ ज्ञानेचोकमा रक्तदान कार्यक्रम भएको हो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत सङ्कलन भएको रक्त संचार सेवा भद्रपुरका इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयो। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेल, कोशी प्रदेशका पूर्व मन्त्री तथा लायन्स क्लब अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट ओमप्रकाश सरावगी र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो।

लियो क्लब अफ भद्रपुरका सचिव आदित्य दासले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लब अफ भद्रपुरका पूर्व प्रेसिडेन्ट योगेन्द्र पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा रक्तदाता , सहयोगी संघ संस्था र समाजसेवीलाई प्रमाण-पत्र पनि प्रदान गरिएको थियो।

34 thoughts on “भद्रपुरमा मेघा ब्लड डोनेशन कार्यक्रम सम्पन्न”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

  2. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  3. mm88 là sân chơi cá cược đẳng cấp hàng đầu Châu Á. Sở hữu kho game trực tuyến đa dạng từ: xổ số, casino, thể thao,… Tải App để tham gia trải nghiệm mượt …

  4. whoah this weblog is great i really like studying your articles. Stay up the great work! You already know, lots of persons are looking round for this information, you can aid them greatly.

  5. Hey! awesome blog! I happen to be a daily visitor to your site (somewhat more like addict 😛 ) of this website. Just wanted to say I appreciate your blogs and am looking forward for more!

  6. Hey very cool site!! Man .. Beautiful .. Amazing .. I will bookmark your website and take the feeds also…I’m happy to find so many useful information here in the post, we need develop more strategies in this regard, thanks for sharing. . . . . .

Leave a Reply to Taşdelen su kaçak tespiti Cancel reply

Your email address will not be published. Required fields are marked *