• Thu. Jun 26th, 2025

भट्टराई गोठ धूपमा सम्पादक गिरीलाई महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार

BySaptahik Samachar

२२ मंसिर २०८१, शनिबार १६:०१ २२ मंसिर २०८१, शनिबार १६:०१ २२ मंसिर २०८१, शनिबार १६:०१

भद्रपुर २२,मङ्सिर / भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर नगर समितिले अग्रज पत्रकार गोपाल गिरीलाई सम्मान गरेको छ । प्रतिष्ठानले साधारणसभा तथा गोठधुप पूजाको अवसरमा मंसिर २२ गते महर्षि वशिष्ठ पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीलाई नगदसहित सम्मान गरेको हो । प्रतिष्ठानले यसै वर्षदेखि वितरण गर्न थालेको महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार भद्रपुर–८ निवासी गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले स्थापना गरेका हुन्। पुरस्कृत पत्रकार गिरी नागरिक एफएमका समाचार सम्पादक तथा साप्ताहिक समाचार र यसै अनलाइनका सम्पादक-प्रकाशक हुनुहुन्छ।
    प्रतिष्ठानले साधारणसभाकै अवसरमा सामाजिक व्यक्तित्व भट्टराई कुलवंश प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई र श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रमका पूर्वअध्यक्ष रेमनाथ चुडाललाई सम्मान गरेको छ ।

त्यस्तै, प्रतिष्ठानले ज्येष्ठ नागरिक ९१ वर्षीय मुक्तिनाथ घिमिरे र ८१ वर्षीया अम्बिका भट्टराईलाई सम्मान गरेको छ । यसैगरी, गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुज कर्ण, सिम्रन दाहाल, इना इजम, अभिषेक भट्टराई र प्रियन्सका भट्टराईलाई सम्मान गरेको छ भने कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने सन्दिप प्रसाईं र सीमा आलेमगरलाई सम्मान गरेको छ ।

प्रतिष्ठानका नगर अध्यक्ष चेतनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

पुरस्कृत अग्रज पत्रकार गिरीको संक्षिप्त परिचय प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले प्रस्तुत गर्नुभएको थियो भने अन्य पुरस्कृत व्यक्तित्वका बारेमा प्रतिष्ठानका सल्लाहकार अरुण भट्टराईले प्रकाश पार्नुभएको थियो ।

प्रतिष्ठानका सचिव एकराज भट्टराईले सांगठनिक र कोषाध्यक्ष खेमराज भट्टराई (शैलेश)ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा प्रतिष्ठानका साधारण सदस्य झलनाथ भट्टराईले पूजा समितिलाई पनि सम्मान गर्नुपर्ने सुझाव दिँदै सो सम्मानको सौजन्य आफूले गर्ने घोषणा गर्नुभएको थियो ।
प्रतिष्ठान उपाध्यक्ष चिरञ्जीवी भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार महेन्द्र भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेमप्रसाद भट्टराई, पूर्वकेन्द्रीय सदस्य गणेशप्रसाद भट्टराई, प्रदेश सदस्य शालिकराम भट्टराई, जिल्ला सदस्य राजकुमार भट्टराई, महेश भट्टराई, जिल्ला समितिका लेखा संयोजक कुलप्रसाद भट्टराई, जिल्ला तथा नगर समितिका पदाधिकारी एवम् सदस्य तथा भट्टराई बन्धुहरुको बाक्लो उपस्थिति  थियो ।

151 thoughts on “भट्टराई गोठ धूपमा सम्पादक गिरीलाई महर्षि वशिष्ठ पत्रकारिता पुरस्कार”
  1. ¡Hola aventureros del juego
    EspaГ±a sin licencia es un concepto que atrae a muchos jugadores por la libertad que implica. Puedes acceder a mГЎs juegos, bonos y mГ©todos de pago. pago en casinos sin licencia Pero siempre hay que investigar antes de depositar.
    Un casino sin licencia en EspaГ±a puede ofrecer apuestas deportivas ademГЎs de juegos de casino. La diversidad es una gran ventaja. Verifica si tienen eventos en vivo o streaming.
    Consulta el enlace para más información – п»їhttps://casinossinlicenciaenespana.guru/
    ¡Por muchos instantes divertidos!

  2. ?Hola apostadores apasionados
    ВїTe gustarГ­a ganar 20 euros por registrarte? Solo necesitas crear tu cuenta, reclamar tu bono y lanzarte a la aventura en slots, ruletas y mucho mГЎs. Los casinos online en EspaГ±a te ofrecen esta ventaja para que juegues sin preocupaciones.
    Disfruta de una tragaperras online con 20 € gratis y alcanza premios increГ­bles. – 20 € gratis
    ?Que tengas excelentes slots!

  3. ¡Hola buscadores de emociones !
    Puedes retirar tus ganancias si cumples con las condiciones del bono. https://100girosgratissindepositoespana.guru/ Todo estГЎ explicado en los tГ©rminos.
    Los 100€ de dinero gratis sin necesidad de depósito pueden darte cientos de giros. A veces, no necesitas ni verificar tu identidad. ¡Pruébalo!
    PГЎgina oficial: 100girosgratissindepositoespana.guru – 100 giros gratis sin depósito españa
    ¡Que tengas magníficas rondas inolvidables !

  4. Портал о недвижимости https://akadem-ekb.ru всё, что нужно знать о продаже, покупке и аренде жилья. Актуальные объявления, обзоры новостроек, советы экспертов, юридическая информация, ипотека, инвестиции. Помогаем выбрать квартиру или дом в любом городе.

  5. Научно-популярный сайт https://phenoma.ru — малоизвестные факты, редкие феномены, тайны природы и сознания. Гипотезы, наблюдения и исследования — всё, что будоражит воображение и вдохновляет на поиски ответов.

Leave a Reply to Philipvewly Cancel reply

Your email address will not be published. Required fields are marked *