
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।
त्यस्तै आइतबार बिहान सवा ११ बजे कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने पनि मन्त्री त्रिपाठीले जानकारी दिए । कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो ।
भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो । त्यस्तै नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले बताए ।
ekantipur.com
I used to be able to find good information from your blog articles.
meilleur casino en ligne
Amazing! Its in fact awesome paragraph, I have got much clear idea regarding from this piece
of writing.
casino en ligne
Thanks a lot for sharing this with all folks you actually understand
what you are talking approximately! Bookmarked.
Please additionally discuss with my website =).
We could have a hyperlink alternate arrangement among us
casino en ligne
I relish, lead to I discovered exactly what I was having a look
for. You’ve ended my four day lengthy hunt! God Bless you man. Have a great day.
Bye
casino en ligne fiable
It’s awesome in favor of me to have a website,
which is beneficial in support of my know-how. thanks admin
casino en ligne France
It’s really a cool and useful piece of info. I’m glad that you just shared this helpful
information with us. Please keep us informed like this. Thank you for sharing.
meilleur casino en ligne
My brother suggested I might like this blog. He was totally right.
This post actually made my day. You cann’t imagine simply how much time I had
spent for this info! Thanks!
casino en ligne
Hello, I enjoy reading all of your post. I like to write a little comment to support you.
casino en ligne France
You’ve made some decent points there. I checked on the net
to learn more about the issue and found most people will go along
with your views on this web site.
casino en ligne
Oh my goodness! Impressive article dude! Thank you so much, However I
am experiencing issues with your RSS. I don’t know why I am unable to join it.
Is there anybody else getting the same RSS issues? Anyone that knows the solution can you kindly respond?
Thanx!!
casino en ligne France
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Этот информативный материал предлагает содержательную информацию по множеству задач и вопросов. Мы призываем вас исследовать различные идеи и факты, обобщая их для более глубокого понимания. Наша цель — сделать обучение доступным и увлекательным.
Выяснить больше – https://nakroklinikatest.ru/