• Fri. Oct 3rd, 2025

पालो छ-अहिले जनताको

BySaptahik Samachar

२६ कार्तिक २०७९, शनिबार १३:०९ २६ कार्तिक २०७९, शनिबार १३:०९ २६ कार्तिक २०७९, शनिबार १३:०९


झापा ३ नम्बर क्षेत्रका दुवै नेता जोड घटाउ गरेर जित्ने रणनीतिको तयारीमा छन्। काँग्रेसका नेता कृष्णप्रसाद सिटौलासंग यो पटक २०७४ मा सहभागी एमालेसँग जोडिएको माओवादी साथमा छ। तत्कालीन अवस्थामा एमालेसँग संलग्न माओवादीले त्यसबेला राप्रपाका उम्मेदवारलाई मत हालेका थिए भने त्यस्तै,परिस्थितिमा यो पटक काँग्रेससंग सत्ता गठबन्धन गर्दै काँग्रेस नेतालाई मत हाल्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०७४ को संसदमा निर्वाचित राजेन्द्रप्रसाद लिङदेनले बितेको ५ वर्षमा यस क्षेत्रमा अपेक्षाकृत विकास गर्न नसकेको आरोप छ र यसलाई चुनावी मुद्दा बनाएका छन् विपक्षीले पनि। त्यसो त कांग्रेस नेता सिटौला पनि राष्ट्रिय राजनीतिमा बढी केन्द्रित हुँदा स्थानीय विकास ओझेलमा परेको अनेक दृष्टान्त मतदाता दिन्छन्।

–यो परिस्थितिमा हार जितको निश्चित आकलन गरिहाल्ने अवस्था देखिँदैन । तथापि अकरिलो विश्लेषणका लागि केही आधार र अनुमान गर्न सकिन्छ। *एमालेका एक जना बागी उम्मेदवार छन्, उनले कति मत खोस्छन् भन्ने सवैले अनुमान मात्रै गर्ने हो।
*सवै एमालेले राप्रपा उम्मेदवारलाई मत नदेलान् भन्ने अर्को विश्वास र काँग्रेसजनको त्यो भोट खोस्ने-तान्ने दाऊमा देखिन्छ ।
*एक्लै राप्रपा.आफूलाई मत बढाएको विश्वास गर्छ र एमालेको केही असन्तुष्ट मत काटिदा पनि जित्ने भरपर्दो विश्वास र आशामा छ।
*एमालेको मत सवै राप्रपामा नजाने र असन्तुष्ट एमाले मत, यो चुनावमा थपिएको माओवादी र विगत भन्दा कांग्रेस भित्र विद्रोह केही मत्थर भएको तथा अनुभव सिध्द रणनीतिक भूमिका र अन्य अन्य चाँजो पाजोले प्रभावित हुने मतले विजयी हुने काँग्रेसको तयारी देखिदैछ ।

#झापाको ३ नं. क्षेत्र रणनीतिक महत्त्वको जिल्ला हो।यस क्षेत्रमा मुलुकको राजनीतिलाई प्रभाव पार्ने दुई शसक्त व्यक्तित्वको कडा टक्कर छ। पार्टीगत भोटर्सको जोड घटाउ त पार्टी नेतृत्वले नै गणना गर्न सक्ने लायक छोडेको छैन। त्यसैले पार्टी कार्यकर्ता र शुभेच्छुक मतदाताको टाउको भन्दा पनि यस क्षेत्रमा ठूलो मात्रामा रणनीतिक चाँजो पाजोको चलखेल मनग्गे हुने संकेत छ।
*एक जना शुभेच्छुकले भनेको मननीय कुरा – काँग्रेसबाट भएको खर्च ६०% र राप्रपाले गरेको लगानीको प्रतिफल शतप्रतिशत सम्बन्धितले पाउँदैछन् !
*यस्तै भयो र चुनावी खर्च अनावश्यक ठाउँमा प्रयोग भएनभने थोरै मतले हारजीत हुने सम्भावना भएको वेला रणनीतिक कमजोरीबाट जो पनि पराजित बन्ने देखिन्छ।
*असल र योग्य व्यक्ति बिजयी बन्दा नै मुलुकले गति लिन्छ,तपाई हामी नागरिकको भाग्य र भविष्य सुरक्षित-सुनिश्चित हुन्छ।अतः आफ्नो भाग्य र भविष्य आफै निर्माण गर्ने अवसर मंसिर ४ को निर्वाचनमा विवेकपूर्ण निर्णय गरौं।र,हामी आफै सफल बनौं। एक पटक गल्ती गरेर ५ वर्षसम्म नपछुताऊँ।

144 thoughts on “पालो छ-अहिले जनताको”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Эта познавательная публикация погружает вас в море интересного контента, который быстро захватит ваше внимание. Мы рассмотрим важные аспекты темы и предоставим вам уникальныеInsights и полезные сведения для дальнейшего изучения.
    Получить дополнительные сведения – https://medalkoblog.ru/

  3. With thanks. Terrific information!
    casino en ligne francais
    Seriously quite a lot of excellent tips.
    casino en ligne
    Reliable data, Appreciate it!
    casino en ligne fiable
    Nicely put. Thank you.
    casino en ligne
    You mentioned that very well!
    meilleur casino en ligne
    Thanks! Awesome stuff!
    casino en ligne
    Thanks a lot. Wonderful information!
    casino en ligne
    With thanks. Loads of stuff.
    casino en ligne fiable
    Thank you. I appreciate this!
    casino en ligne
    Incredible tons of helpful information.
    casino en ligne fiable

  4. Its like you read my mind! You seem to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll certainly be back.

  5. A neighbor of mine encouraged me to take a look at your blog site couple weeks ago, given that we both love similar stuff and I will need to say I am quite impressed.

  6. I just couldn’t leave your website before suggesting that I really enjoyed the usual information an individual supply on your visitors? Is gonna be back often in order to investigate cross-check new posts

  7. HBet – Cổng giải trí trực tuyến hàng đầu, quy tụ hàng ngàn trò chơi cá cược thể thao, casino, slot game và bắn cá đổi thưởng. Giao diện mượt mà, bảo mật tuyệt …

  8. Great post. I was checking constantly this blog and I’m impressed! Very useful info specifically the last part 🙂 I care for such info much. I was looking for this certain information for a very long time. Thank you and good luck.

  9. Your idea is outstanding; the issue is something that not enough persons are speaking intelligently about. I’m very happy that I stumbled throughout this in my seek for one thing regarding this.

Leave a Reply to akkaunty-dlya-prodazhi.pro_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *