• Fri. Jan 30th, 2026

नर्सिंङ दिवसमा रक्तदान र सम्मान

BySaptahik Samachar

१६ माघ २०८२, बिहीबार २०:४८ १६ माघ २०८२, बिहीबार २०:४८ १६ माघ २०८२, बिहीबार २०:४८

भद्रपुर १५,माघ /६४ औँ नेपाल नर्सिङ दिवसको अवसरमा प्रादेशिक अस्पताल भद्रपुरमा रक्तदान तथा सम्मान कार्यक्रम गरिएको छ ।
   ‘ सुरक्षित र मर्यादित नर्सिङ पेशा,जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा ‘ भन्ने नाराका साथ मनाइएको नर्सिङ दिवसका अवसरमा भद्रपुरमा २५ पिन्ट रगत संकलन  गरिएको जनाइएको छ । प्रादेशिक अस्पताल, भद्रपुरको नर्सिंङ समितिद्वारा आयोजित कार्यक्रममा १३ महिला र १२ जना पुरुषले रक्तदान गरेका थिए भने मेडिकल वार्ड इन्चार्ज विश्वेश्वरप्रसाद चौधरीलाई सम्मान गरिएको नर्सिंङ समितिकी सीता भण्डारीले जानकारी दिनुभयो।

समितिकी अध्यक्ष अनिता दाहालको अध्यक्षता र चिकित्सक डा. मनिष सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, सीता भण्डारी, रञ्जना डाँगी, उपमा शिवाकोटी, कृष्णा श्रेष्ठ र
रिकाकुमारी शाहले शुभकामना मन्तब्य राख्नु भएको थियो । निरु कुँवरले सञ्चालन गरेको कार्यक्रममा रेनु मल्लिकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

9 thoughts on “नर्सिंङ दिवसमा रक्तदान र सम्मान”
  1. **prodentim reviews**

    ProDentim is a distinctive oral-care formula that pairs targeted probiotics with plant-based ingredients to encourage strong teeth, comfortable gums, and reliably fresh breath

  2. **herpafend reviews**

    Herpafend is a natural wellness formula developed for individuals experiencing symptoms related to the herpes simplex virus. It is designed to help reduce the intensity and frequency of flare-ups while supporting the bodys immune defenses.

  3. **mounja boost**

    MounjaBoost is a next-generation, plant-based supplement created to support metabolic activity, encourage natural fat utilization, and elevate daily energywithout extreme dieting or exhausting workout routines.

Leave a Reply to prostafense official Cancel reply

Your email address will not be published. Required fields are marked *