• Wed. Mar 11th, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

BySaptahik Samachar

९ माघ २०७९, सोमबार २०:१३ ९ माघ २०७९, सोमबार २०:१३ ९ माघ २०७९, सोमबार २०:१३

भद्रपुर एअर पोर्टको प्रमुख रहँदा कुशल कर्मचारीको रूपमा चर्चित चुडाल काठमाडौँ मा भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्।

भद्रपुर, ९ माघ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ ।भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको हो। उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा आज सोमवार नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको जनाएको छ ।अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडाललाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
चुडाल नवौं तहका कर्मचारी हुनुहुन्छ । आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ ।यस अघि भद्रपुरको चन्द्रगढी एअर पोर्टमा रहँदा चुडालले भद्रपुर एअर पोर्टमा निक्कै सुधारका कामहरू गरेर आफ्नो व्यवस्थापकीय कुशलता प्रदर्शन गरेको जानकारहरू बताउँछन्।
258 thoughts on “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ”
  1. Эта публикация завернет вас в вихрь увлекательного контента, сбрасывая стереотипы и открывая двери к новым идеям. Каждый абзац станет для вас открытием, полным ярких примеров и впечатляющих достижений. Подготовьтесь быть вовлеченными и удивленными каждый раз, когда продолжите читать.
    Узнать больше – https://medalkoblog.ru/

  2. I was skeptical, but after over two years of using the bridge, the easy onboarding convinced me. The dashboard gives a complete view of my holdings.

Leave a Reply to RandalSit Cancel reply

Your email address will not be published. Required fields are marked *