• Fri. May 1st, 2026

ठूला पार्टीहरूको पराजयले दिएको सन्देश

BySaptahik Samachar

२४ फाल्गुन २०८२, आईतवार १८:३२ २४ फाल्गुन २०८२, आईतवार १८:३२ २४ फाल्गुन २०८२, आईतवार १८:३२

# गोपाल गिरी

ठुला पार्टीका राष्ट्रिय अध्यक्षहरू, जसले लामो समय सत्तामा हालीमुहाली मच्चाए, तिनीहरु यसपटकको निर्वाचनमा नराम्ररी पराजित भएका छन्। २०७९ सालमा भएको यसअघिको निर्वाचनबाट राष्ट्रिय पार्टी बनेर पार्टीमा नेतृत्व गर्दै आएका उनीहरू मध्ये एकजना माओवादी अध्यक्ष पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी ‘नेकपा ‘ मा रुपान्तरित अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्ड बाहेक अरु पराजित बन्न पुगे। प्रचण्ड पनि एकदमै सुरक्षित ठाउँमा गएर चुनाव लडेकै कारण विजयी बनेका मात्र हुन् । उनीहरु मध्ये अपवादमा एकाध ठूला नेता बाहेक सबै पराजित भए भन्दा फरक पर्दैन। यसले के देखाउँछ त भन्दा पुराना दलहरु आफ्नो पार्टीको घोषणापत्र नराम्रो भएर वा दलको नीति खराब भएर होइन उनकै क्रियाकलापले जनतालाई रुष्ट बनाएका कारण पराजित हुन पुगेका हुन्। किनकि यिनै पार्टीहरूलाई विगतमा नेपाली जनताले बहुमत दिँदै पालैपालो सत्तामा पुर्याएकै हुन्। पार्टीको घोषणापत्र वा नीति भन्दा पनि नेताको व्यवहारबाट रुष्ट भएर जनताले परिवर्तन खोजेका हुन्।
   यसरी पराजित हुनेहरूमा नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली ‘ केपी बा ‘ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता अर्थात् काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेनसँग भारी मतान्तरका साथ पराजित भए। प्रधानमन्त्री र मेयरबीच पदमा रहँदै पनि विभिन्न मुद्दामा टक्कर भइरहन्थ्यो । जुन टसललाई नागरिक समुदायले पनि नजिकबाट नियालिरहेको थियो। र को कति गलत या सही छ भनेर धारणा बनाइरहेका थिए।
यसपछि पराजित हुने राष्ट्रिय पार्टीका केन्द्रीय नेताहरुमा नेपाली कांग्रेसका सभापति गगन थापा, शेखर कोइराला, चन्द्र भण्डारी , सुनिल शर्मा, बिमलेन्द्र निधि, गुरुराज घिमिरे, प्रदिप पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, शंकर भण्डारी, विजयकुमार गच्छदार, प्रकाशशरण महत नरूचाइएका उम्मेदवारका रूपमा गणना भए यस निर्वाचनमा।
   त्यस्तै, नेकपा एमालेबाट, प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे, पटकपटक अर्थमन्त्री भएका विष्णु पौडेल, पार्टीका सचिव शंकर पोखरेल,ईश्वर पोखरेल,गोकर्ण विष्ट,प्रदिप ज्ञवाली,पदम गिरी,शेरधन राई, आफूलाई कसैले हराउन नसक्ने हुंकार गर्ने महेश बस्नेत, नारायण काजी श्रेष्ठ, पृथ्वीबहादुर गुरुङ, भानुभक्त ढकाल पनि पराजित हुन पुगेका छन्।
पार्टी परिवर्तन गरेका जनार्दन शर्मा, आफूलाई चर्चित पात्र ठान्ने ऋषि धमला, विश्वकै अरबपतिको सूचीमा परेका नेपालका एकमात्र धनाड्य बिनोद चौधरी (कांग्रेस),धेरैवटा दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल , भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, भीम रावल,शक्ति बस्नेत,लेखनाथ न्यौपाने ,राजेन्द्र पाण्डे , गिरिराजमणि पोखरेल,हरि रोका,महिन्द्र राय यादवले पनि पराजय भोग्नु परेको छ।
मधेसीहरूको मसिहा ठान्ने सिके राउत,उपेन्द्र यादव, राजेन्द्र महतो,शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला मधेसबाट बढारिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहित अर्का नेता कमल थापा,रविन्द्र मिश्र, ध्रुवबहादुर प्रधान, दीपकबहादुर सिंह, ने म किपाका प्रेम सुवाल, आम जनता पार्टीका ऋषि धमला र प्रभु शाहलाई पनि जनताले रूचाएनन्। अरु त अरु आ आफ्नो कामबाट अत्यन्तै लोकप्रियता हासिल गरेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई समेत यसपटक उर्लेको घन्टीको बाढीले बगायो।
तर, एक माघले जाडो जाँदैन। कसैको यो जित र यो हार नै अन्तिम होइन। राम्रो काम गर्ने केही जनताका रोजाइमा परेका पनि छन्। यसको ज्वलन्त उदाहरण हुन् राप्रपाका ज्ञानेन्द्र शाही- जसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको साख जोगाएर राष्ट्रिय पार्टी बनाउन सकेका छन् । हारेका उम्मेदवारहरूले गतिविधिलाई सुधार गरे भने निश्चय पनि आगामी दिनमा जनताबाट अनुमोदित हुने अवसर पुन: प्राप्त गर्नेछन् ।

पुरानोलाई त विगतको कामको मूल्याङ्कन गर्दा जनताले पत्याएनन्। नराम्रो कामबाट दिक्क भएका मतदाताले यसपटक नयाँलाई हेरौं केही भइ पो हाल्छ कि भनेर मात्रै रास्वपालाई यो भारी जिम्मेवारी बोकाएका हुन्। कथम्कदाचित रास्वपाले पनि पुरानै पार्टीको जस्तो क्रियाकलाप दोहोर्यायो भने जनताले पनि फेरि पुरानै पार्टीलाई जस्तो आगामी निर्वाचनमा गलत्याउने पक्का पक्की छ।

तसर्थ,यो चुनाव बाट सिक्नुपर्ने केही कुराहरू छन्।
व्यक्तिगत रुपमा अर्काको खेदो खन्नु हुँदैन।धेरै लोभ गर्नु पनि हुँदैन । एमाले अध्यक्ष केपी ओलीले जस्तो अति गर्नु अत्याचार गर्नु हुँदैन।महेस बस्नेतले जस्तो
म हिरो ,अरू सवै जिरो पनि भन्नु हुँदैन। महाबिर पुन जस्तो सादगी जीवन बिताउँदै इमान्दार नेता भएर जिउन जान्नुपर्दछ। बिना प्रमाण झुठो बोल्नु पनि हुँदैन । ठोस चाहिने कुरा मात्र बोलेर धेरै सुन्न सक्नुपर्छ ।
    पटक पटक लडेर पनि उठ्नु पर्छ धैर्यता गुमाउनु हुँदैन पुष्पकमल दाहाल प्रचण्डले जस्तो पालो आउँछ , अनिकालमा बिउ जोगाउनु पर्छ ।
  नेपालको हालैको निर्वाचन परिणामले नेपाली राजनीतिलाई धेरै गहिरो सन्देश दिएको छ। विशेषगरी परम्परागत दलहरूका शीर्ष नेताहरू पराजित हुनु र नयाँ दलहरू-जस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र दुई महिनाअघि गठन भएको श्रम संस्कृति पार्टीले जित हासिल गर्नु एउटा ठूलो राजनीतिक संकेत हो। यसबाट सिक्न सकिने केही मुख्य पाठहरू यस्ता छन्:
१. मतदातामा परिवर्तनको तीव्र चाहना छ-
मतदाताहरू पुराना शैलीका राजनीति, पुरानै अनुहार र पुरानै वाचा-आश्वासनबाट दिक्क भएका देखिन्छन्। उनीहरूले नयाँ सोच, नयाँ अनुहार र नयाँ शैलीको नेतृत्व खोजिरहेका छन्।
२. व्यक्तिको छवि र विश्वसनीयता महत्वपूर्ण
अब पार्टी मात्र होइन, उम्मेदवारको व्यक्तिगत इमानदारी, काम गर्ने क्षमता र सार्वजनिक छवि पनि निर्णायक बन्दै गएको छ। मतदाताले “पार्टीभन्दा व्यक्ति” हेर्ने प्रवृत्ति बढेको देखिन्छ।
३. जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने राजनीति सफल हुँदैछ ।
सामाजिक सञ्जाल, प्रत्यक्ष संवाद र पारदर्शी शैली अपनाउने दल वा नेताले जनताको विश्वास सजिलै पाएका छन्। नयाँ दलहरूले यही रणनीति राम्रोसँग प्रयोग गरेका देखिन्छन्।
४. पुराना दलप्रति असन्तुष्टि
पुराना दलहरूले लामो समय शासन गरे पनि जनअपेक्षा पूरा गर्न नसकेको धारणा बलियो भएको देखिन्छ। त्यसैले मतदाताले “सन्देश” दिन चाहेका छन्।
५. युवाशक्ति निर्णायक बन्दैछ
नयाँ दलहरूको समर्थनमा ठूलो हिस्सा युवा मतदाताको देखिन्छ। उनीहरू पारदर्शिता, परिणाममुखी काम र आधुनिक सोच चाहन्छन्।
६. लोकतन्त्रमा मतदाताको शक्ति प्रष्ट देखियो ,
यो परिणामले एउटा कुरा स्पष्ट देखायो—लोकतन्त्रमा अन्तिम निर्णय जनताको हुन्छ। ठूलो पार्टी वा ठूलो नेता भए पनि जनताले अस्वीकार गरे भने हार सम्भव छ।
समग्रमा यो निर्वाचनले नेपाली राजनीतिलाई एउटा स्पष्ट सन्देश दिएको छ—जनताको विश्वास जित्न नसक्ने, परिवर्तन नदेखाउने र जनतासँग टाढा हुने राजनीतिलाई मतदाताले सजिलै बदल्न सक्छन्।

भद्रपुर-८, झापा gi*********@***il.com

88 thoughts on “ठूला पार्टीहरूको पराजयले दिएको सन्देश”
  1. हो, ठूला दलहरूको पराजयले राजनीतिक परिदृश्यमा नयाँ शक्ति आउनको समय यही हो। यसले आम मतदाताको माग पूरा गर्न निश्चित हुन्छ।

  2. Mình thấy giao diện nền tảng này khá dễ dùng, vào thử FLY88 là có thể xem đầy đủ các trò chơi và ưu đãi hiện tại.

  3. **aqua sculpt**

    AquaSculpt is a high-quality metabolic support supplement created to help the body utilize fat more efficiently while maintaining steady, reliable energy levels throughout the day.

  4. ProDentim is a distinctive oral-care formula that pairs targeted probiotics with plant-based ingredients to encourage strong teeth, comfortable gums, and reliably fresh breath.

  5. Mitolyn is a carefully developed, plant-based formula created to help support metabolic efficiency and encourage healthy, lasting weight management.

  6. Arialief is a carefully developed dietary supplement designed to naturally support individuals dealing with sciatic nerve discomfort while promoting overall nerve wellness.

  7. Maintaining prostate health is crucial for men’s overall wellness, especially as they grow older. Conditions like reduced urine flow, interrupted sleep

  8. InsuLeaf is a high-quality, naturally formulated supplement created to help maintain balanced blood glucose, support metabolic health, and boost overall vitality.

  9. ProstAfense is a premium, doctor-crafted supplement formulated to maintain optimal prostate function, enhance urinary performance, and support overall male wellness.

  10. Prosta Peak is a high-quality prostate wellness supplement formulated with a comprehensive blend of 20+ natural ingredients and essential nutrients to support prostate health

  11. Visium Pro is an advanced vision support formula created to help maintain eye health, sharpen visual performance, and provide daily support against modern challenges such as screen exposure and visual fatigue.

  12. ViriFlow is a dietary supplement formulated to help maintain prostate, bladder, and male reproductive health. Its blend of plant-based ingredients is designed to support urinary comfort and overall wellness as men age.

  13. Fantastic beat ! I would like to apprentice whilst you amend your website, how can i subscribe for a weblog web site? The account aided me a appropriate deal. I were tiny bit acquainted of this your broadcast provided bright clear idea

  14. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  15. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  16. #ufo777 #situsjudiufo777 #ufo777terpercaya #slotgacorufo777 #ufo777indonesia #linkalternatifufo777 #daftaruafo777 #loginufo777 #promoufo777 #agenjudiufo777 #ufo777resmi

  17. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  18. #ufo777 #situsjudiufo777 #ufo777terpercaya #slotgacorufo777 #ufo777indonesia #linkalternatifufo777 #daftaruafo777 #loginufo777 #promoufo777 #agenjudiufo777 #ufo777resmi

  19. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  20. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  21. #ufo777 #situsjudiufo777 #ufo777terpercaya #slotgacorufo777 #ufo777indonesia #linkalternatifufo777 #daftaruafo777 #loginufo777 #promoufo777 #agenjudiufo777 #ufo777resmi

  22. #ufo777 #situsjudiufo777 #ufo777terpercaya #slotgacorufo777 #ufo777indonesia #linkalternatifufo777 #daftaruafo777 #loginufo777 #promoufo777 #agenjudiufo777 #ufo777resmi

  23. #ufo777 #situsjudiufo777 #ufo777terpercaya #slotgacorufo777 #ufo777indonesia #linkalternatifufo777 #daftaruafo777 #loginufo777 #promoufo777 #agenjudiufo777 #ufo777resmi

  24. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

  25. UFO777 – ufo777z.com adalah situs taruhan online terpercaya di Vietnam yang beroperasi secara legal dengan berbagai produk hiburan menarik seperti olahraga, kasino online, tembak ikan, slot game, dan permainan kartu đổi thưởng. Dengan sistem deposit dan penarikan super cepat, keamanan yang terjamin, serta peluang taruhan yang kompetitif, platform ini berkomitmen untuk memberikan pengalaman yang adil, transparan, dan layanan dukungan profesional 24/7 kepada para pemain.

Leave a Reply

Your email address will not be published. Required fields are marked *