एजेन्सी। पुरुष भलिबलमा रुसले अमेरिकालाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा रहेको रुसले अमेरिकालाई २५–२३, २७–२५, २१–२५, २५–२३ को सेटमा हराएको हो। अमेरिकाले यसअघि फ्रान्सालई ३–० को सोझो सेटमा हराएको थियो।
रुसले अर्जेन्टिनालाई ३–१ ले हराएको थियो। समूह ‘ए’को अर्को खेलामा इरानले भेनेजुएलालाई २५–१७, २५–२०, २५–१८ को सेटमा हरायो।
dekhapadhi.com