• Tue. Jun 24th, 2025

टोकियो ओलम्पिकः पुरुष भलिबलमा रुसले अमेरिकालाई हरायो

BySaptahik Samachar

११ श्रावण २०७८, सोमबार १३:२९ ११ श्रावण २०७८, सोमबार १३:२९ ११ श्रावण २०७८, सोमबार १३:२९

एजेन्सी। पुरुष भलिबलमा रुसले अमेरिकालाई ३–१ ले हराएको छ। समूह ‘बी’ मा रहेको रुसले अमेरिकालाई २५–२३, २७–२५, २१–२५, २५–२३ को सेटमा हराएको हो। अमेरिकाले यसअघि फ्रान्सालई ३–० को सोझो सेटमा हराएको थियो।

रुसले अर्जेन्टिनालाई ३–१ ले हराएको थियो। समूह ‘ए’को अर्को खेलामा इरानले भेनेजुएलालाई २५–१७, २५–२०, २५–१८ को सेटमा हरायो।

dekhapadhi.com

111 thoughts on “टोकियो ओलम्पिकः पुरुष भलिबलमा रुसले अमेरिकालाई हरायो”

Leave a Reply to verified-business-manager-for-sale.org_encarie Cancel reply

Your email address will not be published. Required fields are marked *