अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा नेपालमा फिल्म निर्माणले भर्खर-भर्खर गति लिन थालेको थियो । १४ वर्षको कलिलो उमेरमा फिल्म ‘सन्तान’ बाट अभिनय करिअर सुरु गरेकी उनले फिल्म क्षेत्रमा तीन दशक विताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गरिसकेकी करिश्मा आफ्नो समयकी सबैभन्दा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । करिअरको उत्कर्षमा रहँदा ‘कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म दिएकी उनले फिल्म निर्माणमा समेत हात हालेकी छन् । ‘ढुकढुकी’ बाट राम्रो मुनाफा कमाएकी उनलाई ‘बाबुसाहेब’ ले भने नराम्रोसँग डुबायो । यसपछि निराश भएर २०६१ सालमा अमेरिका गएकी उनी करीब ९ वर्ष त्यहीँ बसिन् ।
अमेरिकामा रहँदा उनी ‘नेम र फ्रेम’ बाट टाढा थिइन् । जसका कारण उनी खुसी हुन सकेकी थिइनन् । तर, अमेरिका छाडेर उनी नेपाल फर्किन पनि सकेकी थिइनन् । एपी वान टेलिभिजनले सुरु गरेको ‘किताव जात्रा’ को ‘पर्दा भित्र र पर्दा बाहिर’ सेसनमा अभिनेत्री मानन्धरले लेखक कर्ण शाक्यको किताबमा उल्लेख भएका तीन वटा शब्दले आफूलाई नेपाल फर्काएको बताएकी छन् । ‘मेरो जीवनमा प्रभाव परेको किताब कर्ण शाक्यको हो, जसबाट प्रभावित भएर मैले जीवनमा नै लागू गरेँ । त्यो किताब विनोद जी (मानन्धर) ले गिफ्ट गर्नुभएको थियो । त्यसबेला म अमेरिकामा बसिरहेको थिएँ । म त्यहाँ बस्न चाहन्न थिएँ । तर, नेपाल फर्किन पनि सकेको थिइनँ । अमेरिकामा नै बस्ने वा नेपाल फर्किने भन्ने निर्णय लिन मलाई अत्यन्त कठिन भएको थियो,’ उनले भनिन् । करिश्मा अगाडि भन्छिन्, ‘त्यो अवस्थामा कर्ण शाक्यको किताबमा भनिएको तीनवटा कुराले मेरो जीवनमा एउटा निर्णय लिने शक्ति प्रदान गर्यो । किताबमा भनिएको थियो, जब मान्छे देश छाडेर विदेश जान्छ तब ऊ रुटलेस, नेमलेस र फेशलेस हुन्छ । त्यो ठाउँमा तिमी आफूलाई कसरी टिकाउन सक्छौं भन्ने कुराले मलाई असाध्धै छायो । म बस्ने धर्ती त मुलुकै हो भनेर नेपाल फर्किएँ ।’ उनले चारवर्षदेखि आफ्नो आत्मकथा आफैं लेखिरहेको पनि बताएकी छन् । उक्त कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले करिश्मा मानन्धरको आत्मकथा आए धेरैका लागि प्रेरणा हुनसक्ने बताए । उनले करिश्मालाई जीवनप्रतिको उद्येश्य, जीवन भोगाइ र चुनौतीहरु आत्मकथामा समेट्न सुझाव दिए । करिश्माले यी सबै कुरा आफ्नो आत्मकथामा उतार्ने प्रयासमा रहेको बताइन् ।

sohbet net porn comics, 4k porn sohbet.net, chat porn sites sohbet, indian porn sohbet odalari, girls do porn http://www.sohbet.net
Online bahis dünyası sürekli olarak gelişmekte ve bahis severler için yeni fırsatlar sunmaktadır.
equilibrado de ejes
Equipos de balanceo: clave para el funcionamiento suave y productivo de las dispositivos.
En el campo de la avances moderna, donde la efectividad y la fiabilidad del aparato son de máxima relevancia, los equipos de equilibrado cumplen un rol fundamental. Estos equipos especializados están desarrollados para balancear y estabilizar componentes giratorias, ya sea en dispositivos productiva, vehículos de transporte o incluso en aparatos de uso diario.
Para los técnicos en reparación de dispositivos y los especialistas, utilizar con aparatos de calibración es fundamental para promover el operación suave y seguro de cualquier sistema dinámico. Gracias a estas soluciones tecnológicas sofisticadas, es posible minimizar significativamente las movimientos, el sonido y la carga sobre los sujeciones, aumentando la longevidad de elementos caros.
Asimismo significativo es el rol que cumplen los equipos de calibración en la atención al consumidor. El asistencia experto y el conservación regular empleando estos equipos facilitan brindar soluciones de alta estándar, mejorando la satisfacción de los clientes.
Para los titulares de emprendimientos, la aporte en unidades de ajuste y dispositivos puede ser esencial para mejorar la eficiencia y rendimiento de sus sistemas. Esto es sobre todo trascendental para los inversores que manejan reducidas y medianas organizaciones, donde cada aspecto vale.
Asimismo, los aparatos de balanceo tienen una gran uso en el área de la seguridad y el control de calidad. Permiten detectar potenciales fallos, evitando mantenimientos onerosas y daños a los aparatos. Incluso, los resultados extraídos de estos aparatos pueden usarse para perfeccionar procesos y potenciar la reconocimiento en sistemas de consulta.
Las campos de uso de los aparatos de balanceo comprenden diversas industrias, desde la elaboración de vehículos de dos ruedas hasta el supervisión ecológico. No interesa si se considera de enormes producciones de fábrica o reducidos locales caseros, los equipos de ajuste son fundamentales para asegurar un desempeño efectivo y sin riesgo de fallos.