• Thu. Jun 26th, 2025

गोल्ड कप सम्पन्न गर्ने झापाली प्रतिबध्दता

BySaptahik Samachar

१ माघ २०७९, आईतवार ११:०९ १ माघ २०७९, आईतवार ११:०९ १ माघ २०७९, आईतवार ११:०९

दीपक पोखरेलद्वारा दशलाखको घोषणा

भद्रपुर १,माघ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले भद्रपुरमा फागुन ७ गतेदेखि हुने गोल्ड कप सम्पन्न गर्न दश लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
गोल्ड कप आयोजक समितिद्वारा चावहिलको रिभेरा इन्टरनेशनल स्कूलमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा पोखरेलले दश लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । भद्रपुर निवासी पोखरेल ओम साई पाथीभरा अस्पतालका अध्यक्षसमेत हुनुहुन्छ । भद्रपुरको मेची रंगशालामा फागुन ७ देखि १६ गतेसम्म भद्रपुर झापा गोल्ड कप गर्ने तयारी छ । मेची रंगशालामा १८ वर्ष पछि गोल्ड कपको तयारी भएको हो । गोल्ड कपमा नेपाल, भारतलगायतका देशका ए डिभिजनका क्लबहरू सहभागी हुने भएका छन् ।
अन्तरक्रिया थमा डा. आनन्द श्रेष्ठले ५१ हजार, बीरेन्द्र माविको २०४६ सालको एसएलसी व्याचले १ लाख र गोपाल कोइराला-भरत कोइरालाले ५१ हजार सहयोग गर्ने भएका छन् भने भद्रपुर समाज काठमाडौँ, झापा समाज काठमाडौँ, बीरेन्द्र एलम्नाइ समाजले संस्थागत सहयोगको प्रतिवद्धता जनाएको गोल्ड कप आयोजक समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको संयोजनमा भद्रपुर झापा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल आयोजक समिति अहिले राजधानी काठमाडौंमा सहयोग जुटाउन प्रतिवध्द छ । कार्यक्रममा झापा समाजका अध्यक्ष डा. आनन्द श्रेष्ठ, भद्रपुर सरोकार समाजका अध्यक्ष वेदनिधि निराला लगायतले सफलतापूर्वक गोल्ड कप सम्पन्न गर्न सहयोग गर्ने प्रतिवध्दता व्यक्त गरे ।
कार्यक्रममा माधव न्यौपाने, श्याम सिटौला, प्रकाश श्रेष्ठ, बासु न्यौपाने, बोधकृष्ण सुवेदी, खेमराज न्यौपाने, कैलाश न्यौपाने, मोहन कटुवाल, गीता ढकाल सुवेदीलगायतले सुझाव राखेका थिए ।


भद्रपुर झापा गोल्ड कप समितिका अध्यक्ष दिपेश ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश एकका अध्यक्ष तथा फुटबल क्लबका सल्लाहकार टिकाराज ढकाल, भद्रपुरका निवर्तमान नगर प्रमुख तथा गोल्ड कप समितिका महासचिव जीवनकुमार श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सचिवालय सदस्य एवम् गोल्ड कप समितिका उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत)ले गोल्ड कपको तयारी, सहभागी हुने टीम, आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा राखेका थिए । कार्यक्रमको संहजीकरण बीरेन्द्र एलम्नाइ समाजका प्रज्वल कोइरालाले गर्नुभएको थियो

23 thoughts on “गोल्ड कप सम्पन्न गर्ने झापाली प्रतिबध्दता”
  1. When I originally commented I clicked the “Notify me when new comments are added” checkbox and now each time
    a comment is added I get three e-mails with the same comment.
    Is there any way you can remove people from that service?
    Thanks a lot!

  2. ¡Hola, buscadores de riqueza !
    Casino fuera de EspaГ±a con promociones semanales – п»їп»їhttps://casinoonlinefueradeespanol.xyz/ casinoonlinefueradeespanol
    ¡Que disfrutes de asombrosas tiradas afortunadas !

  3. ¡Bienvenidos, descubridores de riquezas !
    Casino fuera de EspaГ±a con sesiГіn continua – п»їhttps://casinoporfuera.guru/ casinos online fuera de espaГ±a
    ¡Que disfrutes de maravillosas momentos memorables !

  4. ¡Hola, jugadores entusiastas !
    Casino fuera de EspaГ±a con licencias internacionales – п»їhttps://casinosonlinefueradeespanol.xyz/ casinosonlinefueradeespanol.xyz
    ¡Que disfrutes de asombrosas movidas destacadas !

  5. ¡Saludos, apostadores habilidosos !
    Mejores casinos online extranjeros sin cargos ocultos – п»їhttps://casinoextranjerosdeespana.es/ mejores casinos online extranjeros
    ¡Que experimentes maravillosas movidas impresionantes !

Leave a Reply to JeffreyEmins Cancel reply

Your email address will not be published. Required fields are marked *