• Wed. Sep 3rd, 2025

अभद्र टिकटक बनाउने पक्राउ

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १३:३४ १० श्रावण २०७८, आईतवार १३:३४ १० श्रावण २०७८, आईतवार १३:३४

भद्रपुर – १०,साउन। साप्ताहिक समाचारदाता। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लील टिकटक भिडियो बनाउने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

अश्लिल टिकटक बनाएको आरोपमा झापा मेचीनगर–६ स्थित बर्मेली टोलका ३८ वर्षीय सोमप्रसाद घिमिरे (बिकास)लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घिमिरेलाई अहिले प्रहरी प्रधान कार्यालय साइवर ब्यूरो अपराध अनुसन्धान तथा कारबाही शाखा लगिएको प्रहरीले जनाएको छ ।

घिमिरेले केहि दिन अगाडि प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीको अनैतिक भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालको दुरुपयोग गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको अनैतिक भिडियो बनाएर लाल्छना लगाउने कार्य गरेको भन्दै मानहानी र साइवर क्राइम अन्तर्गत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

132 thoughts on “अभद्र टिकटक बनाउने पक्राउ”
  1. Its like you read my mind! You seem to know a lot about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a bit, but other than that, this is wonderful blog. A great read. I’ll certainly be back.

  2. Vavada ma zrównoważony program nagród. Obejmuje on bonusy od depozytu i bez depozytu, cashback, kody promocyjne i program lojalnościowy. Oferta bonusowa dla polskich graczy w Vavada: Bonus powitalny: 100 od pierwszego depozytu. Minimalny depozyt 1 PLN, maksymalny bonus 1000 $. Wymóg obrotu x35. Darmowe spiny: do 100 spinów, wygrane na koncie bonusowym, wymóg obrotu x20.

  3. Hello, I think your blog might be having browser compatibility issues. When I look at your website in Chrome, it looks fine but when opening in Internet Explorer, it has some overlapping. I just wanted to give you a quick heads up! Other than that, awesome blog!

Leave a Reply to ThomasSon Cancel reply

Your email address will not be published. Required fields are marked *