२४ पुष २०७८, शनिबार ०९:०९ २४ पुष २०७८, शनिबार ०९:०९ २४ पुष २०७८, शनिबार ०९:०९
"जागरूक समाज उज्ज्वल भविष्य" काे मुल मन्त्र सहित गैर नाफामुखी र गैर राजनीतिक उद्देश्यले स्थापित हिमानी काेषले झापामा सर्वसाधारणलाई प्रत्यक्ष हित हुने गतिविधि गरेको छ। पूर्व युवराज्ञी हिमानी शाहकाे नेतृत्वमा रहेकाे सेवामूलक गैर सरकारी संस्था हिमानी काेषद्वारा झापा जिल्लाका विभिन्न विद्यालय,स्वास्थ्य चौकी तथा विपन्न र पिछडिएका समुदायका परिवारलाई सहयोग पुर्याएको हो।
हिमानी कोषकी झापा कोअर्डिनेटर पुनम सिंह राजवंशीका अनुसार सो कोषले भद्रपुर नगरपालिका वडा नं.७ साविक महेशपुरमा पर्ने सरस्वती विद्या मन्दिर प्रा.वि.का ४४ जना बालबालिका तथा भद्रपुर-७,अञ्जनी माेडमा रहेकाे भृकुटी प्राथमिक विद्यालयका ४४ जना बालबालिकालाई पाैष्टिक आहार उपलब्ध गराइएको छ।
साथै भद्रपुरकै बुधकरण चिया बगान क्षेत्रमा रहेका मुसहर समुदायका ३० जना बालबालिकाहरूलाई समेत पाैष्टिक आहार वितरण गरिएको छ। यसैगरी हल्दिबारी गाउँपालिका वडा नं.२, सृजना चाेकस्थित नव सृजना प्राथमिक विद्यालयका ६९ जना बालबालिकाले पनि पाैष्टिक आहार पाएका छन्। कचनकवल गाउँपालिका-१ पिण्डालबारी स्थित नवदुर्गा आधारभूत विद्यालयका ६० बालबालिकालाई र बारदशी गाउँपालिका वडा नं.१ को भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयका ६७ बालबालिकालाई समेत पाैष्टिक आहार वितरण गरिएकाे छ।
साथै,हिमानी काेष झापाकाे पहलमा सेवा क्यानडा इन्टरनेशनलले समेत झापाकाे कचनकवल-३ पथरियास्थित स्वास्थ्य चाैकी र बारदशी-२ राजगढस्थित स्वास्थ्य चाैकीलाई ४० लिटरकाे अक्सिजन सिलिन्डर ५/५ थान लगायत स्वास्थ्य चौकीलाई विभिन्न चिकीत्सकीय उपकरण उपलब्ध गराएकाे छ।
यी दुवै स्वास्थ्य चाैकीलाई हिमानी काेष झापाको प्रयासमा सेवा क्यानडा ईन्टरनेशनलद्वारा थप १-१ थान USG Machine (गर्भवती महिलाको उपचारका निम्ति अत्यावश्यक उपकरण)उपलब्ध गराउन लागिएकाे छ-हिमानी काेष झापाकी काेअडिनेटर राजवंशीले जानकारी दिनुभयो। उहाँका अनुसार पाैष्टिक आहार वितरणको कार्यक्रम यस अघि नै गर्नु पर्ने भएता पनि काेभिड-१९ काे दाेश्राे लहरका कारणले केही ढिलाे भएकाे छ।सामाजिक क्रियाकलापमा अग्रसर रहँदै आम सर्वसाधारणको समस्यालाई समाधान गर्न तत्पर हिमानी काेषले आगामी दिनमा पनि झापामा सहयोग कार्यक्रम संचालन गर्ने जनाएको छ ।
мини бизнес мини бизнес .
необычный бизнес http://www.biznes-idei13.ru .
поиск местоположения по номеру телефона http://www.poisk-po-nomery.ru/ .
курс китайского юаня к тенге курс китайского юаня к тенге .
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Günümüzde kaliteli hizmet bulmak zor. Ancak AnkaraRusModel bu konuda fark yaratıyor. Özellikle Çankaya escort kısmı şahane.
Çankaya Escort kategorisindeki çeşitlilik ve kalite gerçekten çok etkileyici. En doğru seçim!
Çankaya Escort kategorisindeki çeşitlilik ve kalite gerçekten çok etkileyici. En doğru seçim!