• Mon. Jul 22nd, 2024

सेन्मिखाको कथा । Senmikhako Katha । Herne Katha EP52 । हेर्ने कथा

Bysaptahiksamachar

१० चैत्र २०७७, मंगलवार १५:१० १० चैत्र २०७७, मंगलवार १५:१० १० चैत्र २०७७, मंगलवार १५:१०

वर्षौंपछि पनि याद आइरहने सेन्मिखालाई भेट्न हामी फेरि चखेवा गयौं । क्षितिजलाई अँगालो हालेर बसेको लोभलाग्दा डाँडा, सल्लाघारी अनि भेडा चर्ने पाटनहरु सम्झिँदै । अनि सम्झिँदै त्यो एकान्तमा वनपाखा गुन्जाउने सेन्मिखाका भाकाहरुलाई #Senmikha#HerneKatha

Leave a Reply

Your email address will not be published. Required fields are marked *