• Fri. Jan 23rd, 2026

सूर्यको उपासना पर्व छटको धुमधाम

BySaptahik Samachar

१२ कार्तिक २०७९, शनिबार १७:२५ १२ कार्तिक २०७९, शनिबार १७:२५ १२ कार्तिक २०७९, शनिबार १७:२५

गोपाल गिरी /भद्रपुर सूर्य उपासनाको महापर्व छट हिजोदेखि सुरु भएको छ। पर्वको सुरूको दिन शुक्रबार हिजो ब्रतालुले अरवा, अरबाइन अर्थात् ‘नहाय-खाय’ विधि गरेका छन्। साथै,शुक्रबारनै नदी, तलाउ, कुवा, पोखरीका किनारमा पूजा गरिने स्थानको सरसफाई पनि गरेका छन्।

झापाको भद्रपुर छट पूजा गरिने पूर्वकै प्रशिध्द स्थल हो यहाँको मेची नदी किनारमा निकै लामो घाट निर्माण गरी मैथिली समाज झापा र युनिक क्लव भद्रपुरले व्यवस्थापन गरेका छन्। भद्रपुरमा नेपाल र भारत दुवै देशका श्रध्दालुले पूजा अर्चना गर्ने गर्दछन्।
छट पर्वको दोस्रो दिनलाई खरना भनिन्छ। ब्रतालुले आज शनिबार खरनाको विधि गरेका छन्। तिथिका हिसाबले गरिने यो ब्रतमा पञ्चमीको दिन नुहाएर शरीर चोखो पारी दिन भर निराहार बसेर साँझपख सख्खरमा अरूवा चामलको खीर पकाएर चन्द्रमा, कुल देवता र छटी माईलाई चढाउने र त्यसैलाई प्रसादस्वरूप खाने धार्मिक चलन छ। यसैलाई खरना भनिन्छ।
भोलि षष्ठी तिथिका दिन पनि निराहार ब्रत बसेर साँझ पख सजिसजाउ गरिएका घाट बनाइएको जलाशयमा पुगेर शरीरको कम्मरसम्मको भागलाई पानीमा डुवाएर अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ। साँझमा घाटमा गई पूजा गर्ने भएकाले यसलाई सझिया घाट भनिन्छ।
यसको भोलि पल्ट अर्थात् सप्तमी तिथिमा विहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छट पर्व सम्पन्न हुने परम्परा छ।
छटको ब्रत बस्दा अत्यन्तै चोखो नितो, संयम र निष्ठापूर्वक ब्रह्मचर्य धर्मको पालन गर्नुपर्ने नत्र ब्रतको फल पाइदैन भनिन्छ। त्यसैले छट पर्वको ब्रतलाई कठिन ब्रतको रूपमा लिइन्छ।
छटमा विशेष गरी प्रकृतिको छैटौ अंशबाट उत्पन्न भएकी भगवती देवी छटी मैयाको पूजा गरिन्छ। देवी भागवतमा छटी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नहुनेलाई धन यश, ऐश्वर्य प्रदान गरेको कथाहरू उल्लेख छ।

37 thoughts on “सूर्यको उपासना पर्व छटको धुमधाम”
  1. В обзорной статье вы найдете собрание важных фактов и аналитики по самым разнообразным темам. Мы рассматриваем как современные исследования, так и исторические контексты, чтобы вы могли получить полное представление о предмете. Погрузитесь в мир знаний и сделайте шаг к пониманию!
    Подробнее тут – https://nakroklinikatest.ru/

  2. Pinco kazino təklifləri əladır, mütləq yoxlayın. Pinco azerbaycan versiyası lokal müştərilər üçün əladır pinco . Pinco casino az müştəriləri üçün daim yenilənir. Pinco bet ilə idman oyunlarına asanlıqla mərc edə bilərsiniz. Pinco giriş sadə və təhlükəsizdir. Pinco giris hər zaman mövcuddur və işləkdir. Pinco kazino təcrübəsi çox maraqlıdır. Pinco kazino oyunları yüksək keyfiyyətlidir. Pinco yukle üçün rəsmi səhifədən istifadə edin pinco official site.

  3. Azərbaycanda ən yaxşı pinco casino xidmətləri buradadır. PİNKO kazinosu ilə qazanmaq daha asandır pinco online casino . Pinco qeydiyyat üçün heç bir çətinlik yoxdur. Pinco app rahat və istifadəsi asandır. Pinco qeydiyyat zamanı bonus təqdim edir. Pinco app ilə oyun tam mobil uyğunluqla təqdim olunur. Pinco apk indir etdikdən sonra problemsiz quraşdırılır. Pinco oyun platforması rahat və sadə dizayna malikdir. Pinco oyunları tam lokal istifadəçiyə uyğunlaşdırılıb pinco kazino yukle.

  4. Pinco app ilə mobil oynamaq çox rahatdır. Pınco promosyon kodu ilə əlavə bonus əldə edin pinco yukle . Pinco apk indir üçün rəsmi sayt istifadə edin. Pinco bet ilə idman oyunlarına asanlıqla mərc edə bilərsiniz. Pinco kazino ilə oyun daha maraqlı olur. Pinco slotları ilə qazanmaq daha rahatdır. Pinco qeydiyyat zamanı çətinliklə qarşılaşmadım. Pinco kazino oyunları yüksək keyfiyyətlidir. Pinco kazino oyunu real uduşlarla təchiz olunub pinco-kazino.website.yandexcloud.net.

  5. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *