• Mon. Dec 15th, 2025

साफ च्याम्पियनसिपको उपाधि भारतलाई/नेपाल उपविजेतामै सीमित

BySaptahik Samachar

३१ आश्विन २०७८, आईतवार ०४:४० ३१ आश्विन २०७८, आईतवार ०४:४० ३१ आश्विन २०७८, आईतवार ०४:४०

भद्रपुर । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।आठौं पटक च्याम्पियन बन्ने क्रममा भारतले माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्यो । 

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुलले जनही एक एक गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

ययस्तै खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए। 

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।२८ वर्षपछि उपाधि नजिक पुगेको नेपालको पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रह्यो । तर, नेपाल पहिलो पटक सफामा उपविजेता बनेको छ ।

19 thoughts on “साफ च्याम्पियनसिपको उपाधि भारतलाई/नेपाल उपविजेतामै सीमित”
  1. Great article and straight to the point. I don’t know if this is actually the best place to ask but do you folks have any ideea where to hire some professional writers? Thx 🙂

  2. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  3. Nice blog here! Additionally your site rather a lot up fast! What web host are you using? Can I get your affiliate link to your host? I desire my web site loaded up as quickly as yours lol

Leave a Reply

Your email address will not be published. Required fields are marked *