• Sat. Apr 20th, 2024

सांसद रावलद्वारा राजीनामा, नेता नेपालसँग असन्तुष्ट

BySaptahik Samachar

३ श्रावण २०७८, आईतवार १६:४९ ३ श्रावण २०७८, आईतवार १६:४९ ३ श्रावण २०७८, आईतवार १६:४९

भद्रपुर ३,असार /साप्ताहिक समाचारदाता /नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उहाँले पदबाटै राजीनामा दिने घोषणा गर्नुभएको हो ।  

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आज प्रतिनिधि सभा बैठक बस्नुअघि राजीनामा दिने घोषणा गर्नुभएको जनाइएको छ।प्रधानमन्त्री देउवाले

आज आइतबार नै विश्वासको मत लिने कार्यसूची छ।  

रावलको राजीनामा पत्रः

Leave a Reply

Your email address will not be published. Required fields are marked *