• Sat. Nov 8th, 2025

सांसद रावलद्वारा राजीनामा, नेता नेपालसँग असन्तुष्ट

BySaptahik Samachar

३ श्रावण २०७८, आईतवार १६:४९ ३ श्रावण २०७८, आईतवार १६:४९ ३ श्रावण २०७८, आईतवार १६:४९

भद्रपुर ३,असार /साप्ताहिक समाचारदाता /नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ। शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उहाँले पदबाटै राजीनामा दिने घोषणा गर्नुभएको हो ।  

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आज प्रतिनिधि सभा बैठक बस्नुअघि राजीनामा दिने घोषणा गर्नुभएको जनाइएको छ।प्रधानमन्त्री देउवाले

आज आइतबार नै विश्वासको मत लिने कार्यसूची छ।  

रावलको राजीनामा पत्रः

12 thoughts on “सांसद रावलद्वारा राजीनामा, नेता नेपालसँग असन्तुष्ट”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

Leave a Reply

Your email address will not be published. Required fields are marked *