• Fri. Nov 14th, 2025

सहारा साकोसको जेष्ठ सदस्य गोष्ठी

BySaptahik Samachar

१० चैत्र २०७९, शुक्रबार १९:३७ १० चैत्र २०७९, शुक्रबार १९:३७ १० चैत्र २०७९, शुक्रबार १९:३७

भद्रपुर १०,चैत्र / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जेष्ठ सदस्य केन्द्रित दुई दिवसीय सचेतना गोष्ठी भद्रपुरमा आजबाट सुरु भएको छ। सहारा साकोसको चन्द्रगढी सेवा केन्द्रको संयोजनमा भद्रपुर नगरपालिकाको १० नम्बर वडा कार्यालयको सभा हलमा गोष्ठी सुरु भएको हो।
गोष्ठीमा सहकारीका जेष्ठ शेयर सदस्य तथा तिनका परिवारका सदस्य गरी ६५ जना बढीको सहभागिता रहेको चन्द्रगढी सेवा केन्द्रका कार्यालय प्रमुख सुदिप खड्काले बताउनुभयो।
प्रकाशकुमार पोखरेलले प्रशिक्षण प्रदान गरेको गोष्ठी सहाराको चन्द्रगढी सेवा केन्द्रका संयोजक गोपाल गिरीको अध्यक्षतामा भएको थियो। भोलि पनि सञ्चालन हुने गोष्ठीको उद्घाटन कार्यक्रममा सहाराको चारआलीस्थित अनुगमन कार्यालयकी अनुगमन अधिकृत गोमा बस्नेतले गोष्ठीको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने चन्द्रगढी सेवा केन्द्रका सदस्य रमला वरालले स्वागत मन्तव्य र सदस्य टिकाराम उप्रेतीले सञ्चालन गर्नुभएको थियो।

गोष्ठीको सुरूआतमा चन्द्रगढी सेवा केन्द्रका पूर्व संयोजक खेमराज गिरीले ब्यानर बाचन र सहाराको जेष्ठ सदस्य उपसमितिका सदस्यद्वय मुकुन्दराज ढुङ्गाना र गोविन्द दाहालले खुत्रुकेमा पैसा हालेर गोष्ठी उद्घाटन भएको थियो।

18 thoughts on “सहारा साकोसको जेष्ठ सदस्य गोष्ठी”
  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

  2. Этот информативный материал предлагает содержательную информацию по множеству задач и вопросов. Мы призываем вас исследовать различные идеи и факты, обобщая их для более глубокого понимания. Наша цель — сделать обучение доступным и увлекательным.
    Получить дополнительную информацию – https://medalkoblog.ru/

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *