भद्रपुर, ३० भदौ /नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन स्थगित भएको छ। असोज १ र २ गते काठमाडौंमा हुने गरी आह्वान गरिएको विशेष महाधिवेशन पुनः स्थगन गरिएको सूचना रेडक्रस सोसाइटीले आज जारी गरेको छ।रेडक्रसद्वारा जारी सूचनामा विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष महाधिवेशन गर्ने स्वीकृति नदिएकोले रोक्नु परेको जनाएको छ। Post Views: 298 Post navigation वाल दिवसमा विविध कार्यक्रम कांग्रेस नेतृत्वको सरकारले बनायो सुकुम्वासी आयोग
भद्रपुर नगरपालिका ६ नम्बर वडा कार्यालयले वडा भित्रका निम्न आय भएका ५० जना छनोट गरी सोही वडा निवासी मीना राजवंशीको सहयोगमा फाइवर सिरक वितरण २७ मंसिर २०८१, बिहीबार १४:५५