• Sun. Mar 23rd, 2025

राजेन्द्र लिङदेनलाई मत माग्न, मनिषा कोइराला झापा आउँदै

BySaptahik Samachar

२७ कार्तिक २०७९, आईतवार १६:१४ २७ कार्तिक २०७९, आईतवार १६:१४ २७ कार्तिक २०७९, आईतवार १६:१४

झापा। चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनलाई मत माग्न झापा आउने हुनु भएको छ।  
 लिङदेनको चुनावी क्षेत्र, झापा क्षेत्र नं ३ को  राजगढ  बजारमा कार्तिक २९ र   भद्रपुरमा ३० गते हुने बृहत् चुनावी आमसभालाई कोइरालाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
एमालेसँग चुनावी तालमेल गर्दै लिङदेन प्रतिनिधि सभा उम्मेदवारको रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।तालमेल गरेको एमालेबाट झापाको प्रदेश सभा३(१)मा बसन्त बानियाँ (निवर्तमान सभासद) र ३(२)मा छविलाल चुडाल उम्मेदवार हुनुहुन्छ।

2 thoughts on “राजेन्द्र लिङदेनलाई मत माग्न, मनिषा कोइराला झापा आउँदै”

Leave a Reply

Your email address will not be published. Required fields are marked *