• Sat. Jul 27th, 2024

मोलुङ हाइड्रोपावरले आइपीओ निष्कानश गर्ने

BySaptahik Samachar

१० श्रावण २०७८, आईतवार १६:१२ १० श्रावण २०७८, आईतवार १६:१२ १० श्रावण २०७८, आईतवार १६:१२

१० साउन  , मोलुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न साउन १ गते बोर्डमा निवेदन दिएको हो ।

धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न अनुमनि दिएसँगै कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *