लामो समयदेखि क्यासिनो व्यवस्थापन गर्दै आएका धितालले भेगास रिक्रेप्सन प्रालिमार्फत सञ्चालनमा ल्याएको क्यासिनोको मंगलबार सफ्टलन्च गरिएको छ । सोमबार क्यासिनोको लाइसेन्स पाएसँगै मंगलबारबाट सञ्चालनमा ल्याएको हो । सो क्यासिनोको व्यवस्थापन भारतीय क्यासिनो कम्पनी विग ड्याडिले गरेको हो ।
विशेष गरेर भारतीय पर्यटकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सो क्यासिनोमा एकै पटक दुईदेखि तीन हजार जनासम्मले खेल्न सक्नेछन् । २५ करोड चुक्ता पुँजी रहेको सो क्यासिनो सञ्चालनका लागि होटलले भने करिब १ अर्ब रुपैयाँ लगानी गरेको छ ।
उनीसँग २० वर्ष लामो अनुभव छ । एभरेष्ट, याक एन्ड यती होटलमा रहेको क्यासिनो व्यवस्थापन गरेका धितालले आफ्नै लगानीमा नयाँ क्यासिनो सञ्चालनमा ल्याएका हुन् । होटल रहेको स्थानबाट भारतको बागडोग्रा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र १२ किलोमिटरको दूरीमा रहेको छ । सो विमानस्थल हुँदै बढी मात्रामा भारतीय र बंगलादेशी नागरिकहरू नेपाल आउने गरेका छन् र तीनै पर्यटकहरूलाई लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको जनाएको छ ।
८ बिघा क्षेत्रफलमा फैलिएको होटल मेचीक्राउन होटलमा ५ वटा स्विट, १० वटा भिल्ला, २० वटा क्लब र ७० वटा डिलक्स गरी १ सय ५ वटा कोठा छन् । दुईवटा रेष्टुराँ रहेको छ । ब्याङ्वेट हलसहित हेलिप्याडको सुविधासमेत रहेको छ ।
पर्यटन व्यवसायी पवित्रकुमार कार्की, व्यवसायी बलराम सापकोटा सहितको समूहले सञ्चालनमा ल्याएको सो होटलको २०७७ वैशाखमा उद्घाटन गरिएको थियो ।साभारःक्यापिटल नेपालबाट


Gizlilik, temizlik, iletişim… Her şey dört dörtlüktü. Özellikle Çankaya escort profilleri çok zarif ve dikkat çekiciydi.
Aradığım her şeyi bu sitede buldum. Hem görsel kalite hem iletişim açısından çok başarılılar. Ankara escort arayanlara öneririm.
Ankara’da güvenle tercih edilebilecek ender platformlardan biri. Özellikle Çankaya Escort bölümü kusursuz.
Ayak Sağlığı Ürünleri kategorisinden alışveriş yaptım. Ayak Sağlığı Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Tıbbi Tekstil Ürünleri kategorisinden alışveriş yaptım. Tıbbi Tekstil Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
This Baking Calculator is my go-to for adjusting recipes. No more weird measurements! Related: Tool Collection
My flight was delayed by three hours with no clear communication from the airline. Very frustrating experience.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
采用高效谷歌外推策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌外推
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
I love this yoga studio. The space is clean, calm, and smells like lavender. Additional resources can be found at Tool Collection.