• Sat. Apr 20th, 2024

माईधारमा करोडौंको लागतमा चित्ताकर्षक दिव्यदेश निर्माण हुँदै

BySaptahik Samachar

२८ फाल्गुन २०७९, आईतवार ०९:१७ २८ फाल्गुन २०७९, आईतवार ०९:१७ २८ फाल्गुन २०७९, आईतवार ०९:१७

२०७९ चैत ८ गतेदेखि १६ गतेसम्म नवदिवसीय रामकथा महायज्ञ हुने

  • गोपाल गिरीबाट – – – – – – – –

भद्रपुर २८,फागुन / झापाको पवित्र कनकाई माई नदीको पश्चिम तट शिवसताक्षी-१० माईधारमा अवस्थित लक्ष्मीनारायण मन्दिरमा यही चैत ८ गतेदेखि १६ गतेसम्म नवदिवसीय रामकथा महायज्ञ हुने भएकाे छ। वैदिक कालदेखिनै तपोभूमिको रूपमा सुपरिचित सो स्थान नेपाल देशीय आद्य जगद् गुरू योगिराज कमलनयनाचार्य स्वामीजीको दिव्य तपस्थली पनि हो। जीवनभर गोरस मात्र सेवन गर्नु भएका आवाल ब्रह्मचारी स्वामीजीको सत्य संकल्प र अभ्युद्देश्य प्रेरित ५१औं ब्रह्मोत्सव समारोह धुमधामसंग गर्ने तयारी भइरहेको आयोजक समितिले जनाएको छ। सो स्थानमा आद्य जगदगुरु स्वामीजीको आश्रम पनि रहेको छ।
वि.सं. २०२८ सालदेखि धार्मिक धरोहरको रूपमा विकास हुँदै विस्तारै अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बन्दै गएको सो आश्रम परिसरमा द्रविड शैलीमा श्रीलक्ष्मीनारायण दिव्यदेश (मन्दिर) द्रुत गतिमा निर्माण भइरहेको छ। मन्दिर निर्माण समितिका सचिव हरिप्रसाद तिम्सिना भन्नुहुन्छ – “पाँच करोड भन्दा बढीको लगानीमा अहिले आकर्षक मन्दिर निर्माण भइरहेको छ।” भारतको आन्ध्र प्रदेशमा रहेको तिरूपति बालाजी मन्दिरको जस्तै बास्तु मिलाएर भारत चेन्नाईका प्रशिध्द मूर्तिकार तथा वास्तुकार आर लक्ष्मीनरसिंह अय्यंगारको नेतृत्वमा रहेको सिम्ह शिल्प कन्स्ट्रक्सनबाट कुशल साजसज्जा सहित मन्दिर निर्माण भइरहेको छ।

मन्दिर निर्माणका लागि दक्षिण भारतबाटै कुशल शिल्पकारहरू ल्याइएका छन्। तिम्सिनाले भन्नुभयो-यो पवित्र स्थलमा संस्कृत वेद विद्यालय एवं लक्ष्मीनारायण गौशाला,यज्ञशाला तथा वृध्दाश्रम छ भने वाहिरबाट पुग्ने जो कोही अतिथिजनलाई निःशुल्क खान बस्नको सुविधा छ। ” मन्दिर निर्माणका लागि नेपाल, भारत, भूटान र अमेरिकाबाट समेत हिन्दु धर्मावलम्बीहरूबाट सहयोग उपलब्ध भइरहेको र विभिन्न दानवीरहरूबाट निर्माणका लागि आश्वासन पाइएको छ ” – तिम्सिना भन्नुहुन्छ – ” आश्वासन पाए अनुसार यो धार्मिकस्थलमा विभिन्न परिकल्पना गरिएको छ। यसको पूर्णताका लागि जोडतोडले टीमवर्क क्रियाशील छ। ”

राम्ररी प्रचार नपुगेको सो स्थान अन्य धार्मिक स्थलको तुलनामा ओझेलमा परेको भए पनि पूर्वको प्रशिध्द धार्मिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकसित भइरहेको छ।

34 thoughts on “माईधारमा करोडौंको लागतमा चित्ताकर्षक दिव्यदेश निर्माण हुँदै”
  1. I highly advise to avoid this site. The experience I had with it has been nothing but dismay and concerns regarding scamming practices. Be extremely cautious, or alternatively, seek out a more reputable service to meet your needs.

  2. I urge you stay away from this site. My personal experience with it was only dismay along with concerns regarding deceptive behavior. Exercise extreme caution, or alternatively, find a trustworthy service to meet your needs.

  3. I highly advise stay away from this platform. The experience I had with it was nothing but disappointment and suspicion of fraudulent activities. Exercise extreme caution, or alternatively, seek out an honest site to meet your needs.

  4. I highly advise steer clear of this platform. My own encounter with it has been purely disappointment and concerns regarding deceptive behavior. Be extremely cautious, or better yet, look for a more reputable service to meet your needs.

  5. I highly advise to avoid this site. My personal experience with it was purely dismay and doubts about deceptive behavior. Proceed with extreme caution, or better yet, seek out a more reputable service for your needs.

  6. I strongly recommend stay away from this platform. The experience I had with it was purely dismay along with concerns regarding deceptive behavior. Exercise extreme caution, or alternatively, find a more reputable platform for your needs.

  7. I highly advise to avoid this platform. My own encounter with it was nothing but disappointment and suspicion of fraudulent activities. Proceed with extreme caution, or alternatively, find a trustworthy site for your needs.

  8. I strongly recommend to avoid this site. My own encounter with it has been purely dismay and concerns regarding fraudulent activities. Be extremely cautious, or alternatively, find a trustworthy site for your needs.

  9. I highly advise stay away from this platform. My own encounter with it was purely disappointment and suspicion of scamming practices. Exercise extreme caution, or even better, seek out a trustworthy site for your needs.

Leave a Reply

Your email address will not be published. Required fields are marked *