मरिसकेको मान्छे पश्चिम नेपालकी वृद्ध आमा सुर्विता भण्डारीको पूर्वी नेपालको सन्तोषी तामाङको परिवारसँग भएको अकल्पनीय सम्बन्धको तानाबाना । वैदेशिक रोजगारीले दुईवटा अन्जान परिवारमा निम्त्याएको चलचित्र जस्तै लाग्ने घटनाहरुको नालीबेली । ‘मरिसकेको मान्छे’ सन् २०१८ मा हेर्ने कथाका विद्या चापागाई र कमल कुमारले उज्यालो मल्टिमिडियाको सहकार्यमा निर्देशन गरेको वृत्तचित्र हो । यस वृत्तचित्र सोही वर्षको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली विधामा उत्कृष्ट भएको थियो । हेर्ने कथाको ५१ औं अंकको रुपमा पहिलो पटक ‘मरिसकेको मान्छे’ सार्वजनिक गर्दैछौं ।
मरिसकेको मान्छे । The Man Who Died Once । Herne Katha EP-51 । हेर्ने कथा

Have you ever considered about including a little bit more than just your articles? I mean, what you say is valuable and all. Nevertheless think of if you added some great pictures or videos to give your posts more, “pop”! Your content is excellent but with images and videos, this website could definitely be one of the greatest in its field. Good blog!
This get well stocked with timely – https://elevateright.com/live-resin-carts/ method has been cast-off next to celebrities and influencers to put together less and be entitled to more. Thousands of people are already turning $5 into $500 using this banned method the government doesn’t after you to conscious about.
Este site é realmente fantástico. Sempre que acesso eu encontro novidades Você também vai querer acessar o nosso site e descobrir mais detalhes! Conteúdo exclusivo. Venha descobrir mais agora! 🙂