• Thu. Apr 17th, 2025

प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन पहलःभद्रपुर नगर प्रमुख द्वारा प्रदेशलाई ज्ञापन

BySaptahik Samachar

२० चैत्र २०८०, मंगलवार २२:०५ २० चैत्र २०८०, मंगलवार २२:०५ २० चैत्र २०८०, मंगलवार २२:०५

भद्रपुर २०,चैत / झापाको भद्रपुर नगरपालिकाले भद्रपुरको प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन माग गरेको छ । मंगलबार दिउँसो प्रादेशिक अस्पतालको स्थलगत निरीक्षणमा आउनुभएका कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले त्यस्तो मांग गर्नुभएको हो। 
ज्ञापनपत्रमा , ‘ प्रदेश सरकार मातहत रहेको कोसी प्रदेशकै एक मात्र प्रादेशिक अस्पताल भद्रपुरमा बिरामीको चाप दिनानुदिन बढ्दै गएकोले सेवा विस्तारमा थप ध्यान दिनुपर्ने उल्लेख छ। शिक्षण अस्पताल बनाउन माग गर्नुभएका प्रमुख पोखरेलले अस्पतालमा ताप्लेजुङ, पाँचथर, इलाम लगायत भारतबाट समेत बिरामीहरू सेवा लिन आउने गरेकाले यसको क्षमता बढाउन पनि माग गर्नुभयो।ज्ञापन पत्रमा, स्वास्थ्यमा नागरिकको सहज पहुँच बनाउन तथा दक्ष जनशक्ति उत्पादन गर्न यसलाई कोशी प्रदेशकै एक मात्र शिक्षण अस्पतालको रुपमा विकास गर्नु पर्नेमा जोड दिदै अस्पतालमा स्वास्थ्य सेवा सुविधा, जनशक्ति थप र भवनको व्यवस्था गर्न अत्यावश्यक देखिएको ‘ उल्लेख छ।

प्रादेशिक अस्पताल नामकरण भएको यस अस्पतालको स्थापित पहिचानका लागि ‘ मेची’ थपेर मेची प्रादेशिक अस्पताल नामकरण गर्न पनि मांग गरिएको छ।अस्पतालको निरीक्षण तथा अनुगमन गर्न आएका मन्त्रीका साथमा प्रदेश सांसदहरू भूमिप्रसाद राजवंशी, मोहन महर्जन र गोपाल तामाङ पनि सहभागी हुनुहुन्थ्यो।

16 thoughts on “प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउन पहलःभद्रपुर नगर प्रमुख द्वारा प्रदेशलाई ज्ञापन”
  1. I am not sure where you are getting your info, but
    great topic. I needs to spend some time learning much more or understanding more.
    Thanks for great info I was looking for this information for my mission.

  2. Great post. I was checking constantly this blog and I’m impressed!

    Extremely useful info specifically the last part 🙂 I care for such information a lot.

    I was seeking this particular info for a long time. Thank you and best of luck.

  3. We’re a group of volunteers and opening a new scheme in our community.
    Your site offered us with valuable information to work on.
    You have done a formidable job and our entire community will be thankful to you.

  4. I’m really loving the theme/design of your blog.
    Do you ever run into any browser compatibility issues? A small number of my blog visitors have complained about my site not operating correctly in Explorer but looks great in Safari.

    Do you have any solutions to help fix this
    issue?

  5. Have you ever considered about including a little bit more than just your articles?
    I mean, what you say is fundamental and everything.
    Nevertheless think of if you added some great photos or video clips to give your
    posts more, “pop”! Your content is excellent but with images and videos, this blog could certainly be one of the best in its field.
    Very good blog!

    https://droscargil.com/

  6. Very nice post. I just stumbled upon your weblog and wished to say that I’ve really enjoyed browsing your
    blog posts. After all I’ll be subscribing to your
    feed and I hope you write again very soon!

Leave a Reply

Your email address will not be published. Required fields are marked *