
भद्रपुर १५,चैत्र / मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।
मनाङको जितका लागि अफिज ओलावालेले एक गोल गरे । उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । ओलावालेले गरेको गोल नै निर्णायक भयो ।
खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । मंगलबारको खेलको म्यान अफ दि म्याच आफिज ओलावाले भए । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याचको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिनुभयो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Yenimahalle, Etlik, Sincan gibi merkez dışı bölgelerde bile kaliteli escort profilleri görmek şaşırtıcıydı. Ankara escort ağını iyi kurmuşlar.
Yenimahalle, Etlik, Sincan gibi merkez dışı bölgelerde bile kaliteli escort profilleri görmek şaşırtıcıydı. Ankara escort ağını iyi kurmuşlar.
Ankara Escort deneyimi yaşamak isteyen herkes için gerçek fotoğraflar ve doğru bilgiler sunuluyor. Harika bir deneyim!
Seçenek fazlalığı ve filtreleme özellikleri sayesinde en doğru Çankaya Escort modeline çok hızlı ulaşabildim. Teşekkürler Ankara Escort Rehberi.