• Fri. Jul 18th, 2025

मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी

BySaptahik Samachar

१५ फाल्गुन २०७८, आईतवार १८:४९ १५ फाल्गुन २०७८, आईतवार १८:४९ १५ फाल्गुन २०७८, आईतवार १८:४९

भद्रपुर, १५ फागुन । स्थानीय तहको निर्वाचन घोषणा भए संगै जिल्ला जिल्लामा अन्तिम पटक दावी विरोध सहित मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी भएको छ।
मतदाता नामावली अद्यावधिक गर्न झापा जिल्लामा फागुन १९ देखि २३ गतेसम्मको अवधि प्रदान गर्दै सूचना जारी भएको हो।
मतदाता नामावलीमा शुध्दता ल्याउने प्रयोजनका लागि त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए प्रमाण सहित दावी बिरोध गर्न, कुनै कारणले फरक फरक स्थानबाट नाम समावेश भई दोहोरो नाम उल्लेख भएमा र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताले अद्यावधिक गर्न सकिने गरी वडा वडामा मतदाता नामावली टाँस गरिने निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिनुभयो। सोका लागि १५ वटै पालिकाका १३१ वटा वडामा मतदाता नामावली टाँससँगै सोमा दाबी विरोध समेत हुने कार्यालयले जनाएको छ ।
झापामा पछिल्लो तथ्यांक अनुसार ६ लाख ५० हजार २५८ जना मतदाता रहेका छन् । झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै ९० हजार ८२६ मतदाता रहेका छन् भने सबैभन्दा कम गौरीगञ्ज गाउँपालिकामा २३ हजार ७४५ जना मतदाता रहेका छन् । जिल्लामा २८६ वटा मतदान स्थल र ७६० वटा मतदान केन्द्र रहने कार्यालयले जनाएको छ ।
मतदाता नामावली अद्यावधिकका लागि जिल्ला प्रशासन कार्यालय झापामा आज सर्वदलीय अन्तरक्रिया भएको थियो ।झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालयले मात्र मतदाता नामावली अद्यावधिक गर्ने व्यवस्था भएको जनाइएको थियो। अन्तरक्रियामा सहभागी राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

117 thoughts on “मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी”
  1. Howdy! This is kind of off topic but I need some help from an established blog.
    Is it difficult to set up your own blog? I’m not very techincal but I can figure
    things out pretty quick. I’m thinking about setting up my own but I’m
    not sure where to begin. Do you have any tips or suggestions?
    Many thanks

  2. Just wish to say your article is as astonishing.
    The clarity in your post is just great and i can assume you are an expert on this subject.
    Fine with your permission let me to grab your feed to keep updated with forthcoming post.

    Thanks a million and please carry on the rewarding work.

  3. Thanks for some other magnificent article. Where else could anybody get
    that type of information in such an ideal approach of writing?
    I’ve a presentation next week, and I’m at the look for such information.

  4. I think this is one of the most significant information for me.
    And i’m glad reading your article. But want to remark on some general things, The web site style is great, the articles is really great
    : D. Good job, cheers

  5. Heya are using WordPress for your blog platform? I’m new to the blog world but I’m trying to get started and set up
    my own. Do you need any coding knowledge to make your own blog?
    Any help would be greatly appreciated!

  6. It’s appropriate time to make some plans for the long run and
    it’s time to be happy. I’ve learn this submit and if I may just I wish to suggest you few attention-grabbing issues or suggestions.
    Perhaps you can write next articles relating to this article.
    I want to learn even more issues about it!

  7. When I originally commented I appear to have clicked on the -Notify
    me when new comments are added- checkbox and from
    now on whenever a comment is added I receive four emails
    with the exact same comment. Is there a way you
    are able to remove me from that service? Many thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *