• Sat. Jul 27th, 2024

भद्रपुर आठ नं.वडाको सौन्दर्य अभियान : सुन्दरता थप्न फूलका बोट रोपण

BySaptahik Samachar

२० श्रावण २०८०, शनिबार ०७:३४ २० श्रावण २०८०, शनिबार ०७:३४ २० श्रावण २०८०, शनिबार ०७:३४

भद्रपुर २० साउन / भद्रपुर नगरपालिकाको ८ नं वडाले आफ्नो वडालाइ सौन्दर्य वनाउने अभियान सुरु गरेको छ । ८ नं. वडा कार्यालयले महेन्द्र पार्कलाइ आकर्षक वनाएर सदरमुकामको सुन्दरता थप्ने प्रयास संगै शुक्रवार ट्रेड युनियन चौकदेखि प्रहरी उपरीक्षकको कार्यालयसम्म मेची रंगशाला अगाडिको सडक पेटीमा वृक्षरोपण गरेको हो ।
वडाले ज्याकरान्डा र रोयल पामका ३६ वटा विरुवा रोपेको हो । नगरका संघ संस्था र विभिन्न मानिसहरुलाई कम्तीमा एउटा विरुवा हुर्काउने जिम्मेवारी साथ वडाको सौन्दर्यको लागि विरुवा रोपिएको वडा अध्यक्ष गौरव सुव्वा ‘मनोज’ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ” रोपिएको विरूवा हुर्काउने जिम्मेवारी रोप्ने व्यक्तिले नै गर्नु पर्ने भद्र सहमति गरेर सौन्दर्यका लागि विरूवा रोपण गरेका छौँ।”

त्यस्ता विरुवाहरु भद्रपुर ८ को सगरमाथा चौकसम्मै वाटाको दुवै पट्टी रोपेर संरक्षणको जिम्मा दिने योजना रहेको पनि उँहाले सुनाउनुभयो ।

12 thoughts on “भद्रपुर आठ नं.वडाको सौन्दर्य अभियान : सुन्दरता थप्न फूलका बोट रोपण”
  1. Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

  2. I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

  3. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

  4. naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

Leave a Reply

Your email address will not be published. Required fields are marked *