• Tue. Apr 23rd, 2024

भद्रपुरमा शल्यक्रिया सहितको तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु

BySaptahik Samachar

२४ भाद्र २०८०, आईतवार १८:१७ २४ भाद्र २०८०, आईतवार १८:१७ २४ भाद्र २०८०, आईतवार १८:१७

भद्रपुर २४ भदौ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ५ स्थित मेची आँखा उपचार केन्द्र परिसरमा शल्यक्रियासहितको तीनदिने निःशुल्क आँखा उपचार शिविर सुरु भएको छ ।
केन्द्रमा नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर शुरु भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरङग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गर्नुभएको छ।

आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क उपचार शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन नै सेवाग्राहीको उल्लेख्य भीड लागेको छ । आँखा उपचारका लागि भद्रपुर मात्र नभई झापाका अन्य स्थानीय तह र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाटसमेत बिरामी आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताउनुभयो ।
शिविरमा मेची आँखा अस्पतालका विशेषज्ञहरुले सेवा दिइरहेको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई केन्द्रमै राखेर शल्यक्रिया गरिने बताइएको छ ।
तीन दिनमा करिब एक हजार जनाको आँखा परीक्षण र करिब तीन सय जनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने इनरह्वील क्लव भद्रपुरकी अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिनुभयो।

27 thoughts on “भद्रपुरमा शल्यक्रिया सहितको तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु”
  1. I urge you stay away from this platform. My personal experience with it was nothing but dismay and concerns regarding scamming practices. Proceed with extreme caution, or alternatively, find a more reputable service to fulfill your requirements.

  2. I strongly recommend stay away from this platform. My personal experience with it was only frustration and doubts about scamming practices. Proceed with extreme caution, or alternatively, find a more reputable site to meet your needs.

  3. I urge you steer clear of this platform. My own encounter with it was only disappointment and concerns regarding scamming practices. Exercise extreme caution, or even better, seek out an honest site for your needs.

  4. I highly advise to avoid this platform. My own encounter with it was nothing but disappointment and suspicion of fraudulent activities. Be extremely cautious, or better yet, seek out a more reputable site to fulfill your requirements.

  5. I strongly recommend stay away from this site. My personal experience with it has been only dismay and doubts about fraudulent activities. Be extremely cautious, or even better, seek out a trustworthy service to meet your needs.

  6. I highly advise to avoid this site. My own encounter with it was purely disappointment along with doubts about scamming practices. Be extremely cautious, or even better, look for a more reputable site to meet your needs.

  7. I highly advise stay away from this site. The experience I had with it was only frustration along with concerns regarding scamming practices. Be extremely cautious, or better yet, seek out a more reputable service to fulfill your requirements.

Leave a Reply

Your email address will not be published. Required fields are marked *