• Sat. Jul 27th, 2024

बुध्दशान्तिमा सर्प दंश सम्वन्धी अभिमुखीकरण

BySaptahik Samachar

२८ श्रावण २०७९, शनिबार १९:२३ २८ श्रावण २०७९, शनिबार १९:२३ २८ श्रावण २०७९, शनिबार १९:२३

भद्रपुर / नेपाल रेडक्रस सोसाइटी बुध्दशान्ति उपशाखाको आयोजनामा विपद ब्यवस्थापन तथा सर्प दम्स सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बुध्दशान्ति गाउँ पालिका वडा न ७ को ब्यवस्थापनमा हिजो बुधबारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
उपशाखाका सभापति सीता निरौलाको सभापतित्व एवं ७ नम्बर वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ६० जना बढीको सहभागिता थियो।
कार्यक्रममा हरिप्रसाद पोखरेल र प्रकाश कार्कीले सहजीकरण गर्नु भएको रेडक्रस बुध्दशान्तिका सचिव पुष्पराज भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *