• Sat. Jul 27th, 2024

फुटानी चोकमा आँखा शिविर /३८१ जना लाभान्वित

BySaptahik Samachar

७ श्रावण २०७९, शनिबार २०:१० ७ श्रावण २०७९, शनिबार २०:१० ७ श्रावण २०७९, शनिबार २०:१०

भद्रपुर /लायन्स र लियो क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा भद्रपुर नगरपालिकाको वार्ड नं. ४ र ६ को सीमानामा पर्ने फुटानी चोकमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ।
मेची नेत्रालय काँकडभिट्टाको प्राविधिक सहयोग तथा हेल्पिङ ह्याण्ड्स् यु एस ए र भद्रपुर बस पार्क व्यवस्थापन कमिटीको सहयोगमा सञ्चालित आँखा शिविरमा ३सय ८१ जनाको आँखा जाँच भएको थियो । आँखा शिविरबाट २ सय जनाले निःशुल्क चश्मा, १५० जनाले निःशुल्क औषधि (Eye Drop) लिएका छन् भने ४७ जनाको निःशुल्क मोतिबिन्दुको operation हुने भएकाे छ।

भद्रपुर नगरपालिकाको वडा नम्बर ४,६ र ७ का जनता लाभान्वित भएको शिविरका मोतियाविन्दु रोगीलाई मेची नेत्रालय काँकडभिट्टाले अप्रेशन गरिदिने भएको जनाइएको छ।

7 thoughts on “फुटानी चोकमा आँखा शिविर /३८१ जना लाभान्वित”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

Leave a Reply

Your email address will not be published. Required fields are marked *