• Mon. Dec 8th, 2025

फुटबलर हरि खड्का नक्कली सर्टिफिकेट प्रकरणमा दोषी ठहर

BySaptahik Samachar

५ फाल्गुन २०७८, बिहीबार १८:०० ५ फाल्गुन २०७८, बिहीबार १८:०० ५ फाल्गुन २०७८, बिहीबार १८:००

भद्रपुर , ५ फागुन । अदालतले फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।

खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँ विरुद्ध मुद्दा दायर गरेको थियो ।

44 thoughts on “फुटबलर हरि खड्का नक्कली सर्टिफिकेट प्रकरणमा दोषी ठहर”
  1. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *