• Wed. Feb 28th, 2024

पेलेको निधन

BySaptahik Samachar

१५ पुष २०७९, शुक्रबार ०५:२२ १५ पुष २०७९, शुक्रबार ०५:२२ १५ पुष २०७९, शुक्रबार ०५:२२

फुटबल स्टार पेलेको निधन भएको छ। ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन्।
उनका म्यानेजर जोय प्रागाले उनको मृत्यु भएको पुष्टि गरेको समाचारमा उल्लेख छ। तीन पटक ब्राजिललाई विश्वकपको उपाधी दिलाउन योगदान पुर्‍याएका उनी गत महिना देखि अस्पताल भर्ना भएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *