अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न गत बुधवार बिर्तामोडस्थित अस्पतालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुप्रति लान्छनायुक्त आक्रोश पोखेका थिए।
सञ्चार माध्यममा प्रकाशन भएका समाचारमा चित्त नबुझे न्यायका लागि विभिन्न बाटाहरु हुँदाहुँदै प्रसाईले पत्रकारलाई आक्षेप लगाउनुले सिङ्गो पत्रकारिता र पत्रकारमाथि प्रहार भएको भन्दै शुक्रबार महासंघले बिज्ञप्ति जारी गरेको हो।
बिज्ञप्तिमा भनिएको छ ‘प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन/प्रशारण गर्ने, सम्बन्धित सञ्चार माध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदाहुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको उल्लेख छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै महासंघ झापा शाखाले दोषीउपर कारवाहीका लागि माग गरेको छ। साथै, विज्ञप्तिमा प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षलाई महासंघ झापा शाखाले सचेत गराएको छ।
कुनै पनि सञ्चार माध्यममा आएको समाचारको विषयलाई लिएर अर्को सञ्चार माध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरित रहेको ठहर गर्दै महासंघ झापा शाखाले पत्रकार आचारसंहिताको पालना गर्न/गराउन सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रहसमेत गरेको छ।
thx admin
Very interesting topic, appreciate it for putting up.?
Hi! I simply want to give you a big thumbs up for your great information you’ve got here on this post. I am returning to your website for more soon.
Nice post. I learn something new and challenging on blogs I stumbleupon every day. It’s always interesting to read through content from other writers and use something from their web sites.
Oh my goodness! Incredible article dude! Many thanks, However I am having issues with your RSS. I don’t understand why I am unable to subscribe to it. Is there anybody having identical RSS issues? Anyone who knows the solution can you kindly respond? Thanx!
You are so cool! I do not suppose I have read a single thing like that before. So wonderful to find somebody with some unique thoughts on this subject matter. Seriously.. many thanks for starting this up. This site is something that is required on the internet, someone with some originality.