- - - - गोपाल गिरी झापा, भद्रपुरका खनाल थरका एक व्यक्तिलाई कोरोना भाइरस विरुद्धको एक मात्रा खोप लगाए पछि संक्रमण भएर अस्पताल भर्ना गरियो। अस्पताल मात्र भर्ना गरिएन, आई सि यु र भेन्टिलेटर गर्दै १९ दिन झापाको नाम चलेकै हस्पिटलमा राखियो। हस्पिटलको वील मात्रै २५ लाख बढी उठ्यो तर,उनको ज्यान बचेन। नेपालकै चर्चित अन्तर्राष्ट्रियस्तरकी कीर्तिमानी एक खेलाडीलाई दुवै मात्रा खोप लगाए पछि पनि कोरोना संक्रमण भएरै छोड्यो। धन्य,भगवानले हात थापिदिएकाले उहाँ संक्रमित भएर पनि सकुशल रहनु भयो। यी केही प्रतिनिधिमुलक घटना मात्र हुन्। खोप लगाएका मानिसमा पनि संक्रमण देखिने र मृत्युनै भएका एक /दुई हैन अनेक घटना छन्। रोग लाग्नु भन्दा रोग लाग्न नै नदिनु बेश हो। रोग लागे पछि शरीरले पाउने कष्ट-पीडा , परिवारजनले भोग्ने दुःख र लाग्ने खर्च हेर्ने हो भने रोग लाग्न नदिनु नै कता हो कता राम्रो। यो अवस्थामा कोभिडबाट जोगिने सबैभन्दा प्रभावकारी, सजिलो, सस्तो र वैज्ञानिक उपाय भनेको मास्क लगाउनु नै हो। छिन् छिनमा सावुन पानीले हात धुनु वा सेनिटाइजरको प्रयोग गर्नु नै हो। यसले कोभिड बिरामीको सम्पर्कमा आए पनि, तिनको थुक तथा र्याललाई नाकसम्म आउन दिँदैन । कसैको शरीरमा रोग छ भने, भाइरसयुक्त छिटा कम निस्की अरू संक्रमित हुने सम्भावना घट्छ । हातसम्म आइपुगेको भाइरस नाक मुखमा पस्न पाउँदैन। लक्षण नभएका व्यक्तिले पनि भाइरस सार्न सक्ने भएकाले मास्कले सबैलाई सुरक्षित राख्छ । आर्थिक गतिविधिहरू सहज हुन्छन् । कोभिड मात्र नभई अन्य हावाबाट सर्ने सरुवा रोग, धूलो, धूवाँबाट पनि बचिने भएकाले मास्क लगाउँदा शरीर स्वस्थ हुन्छ । साथीभाइ भेट्ने, कार्यालय जानेजस्ता क्रियाकलापमा सहभागी हुन मास्क लगाउँदा सहज हुन्छ, यसले सामाजिक जीवनलाई सुचारु गर्न पनि मद्दत गर्छ ।तर, प्रहरीलाई देखाउनका लागि मात्र मास्क लगाउनेहरू टन्नै भेटिन्छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ देखि २९ सम्म देशभरि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ नाराका साथ मास्क अभियान सञ्चालन गर्यो । नागरिकहरूले मास्क लगाउन लापरबाही गरेकाले उनीहरूको व्यवहारमा परिवर्तन गर्न यो अभियान सञ्चालन भएको थियो। नेपाल मास्क अभियानकै वीचबाट सोही कार्यक्रमलाई सफल पार्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले मास्क वैंक कार्यक्रम सञ्चालनमा ल्याएर भद्रपुरमा लगातार १५ दिन निःशुल्क मास्क वितरण गर्यो र आज पनि यो कार्य जारी नै छ। तर, मानिसहरू पुलिसका लागि मात्र मास्क लगाइदिएको जस्तो गर्छन्, पुलिस देखेपछि लगाउने नत्र मास्क नलगाउने। यसले आम नागरिक अझै मास्क लगाउनुपर्छ भन्नेमा सजग छैनन् भन्ने देखाउँछ । मास्क लगाइहाले पनि कतिपयले बोल्दा चिउँडोमा झार्छन्, साथीहरू भेट्दा खोलेरै गफ गर्छन्, कोही त अझै मास्क धोएरै लगाउँछन् । यी सवै कार्यले कोरोना संक्रमण हुनबाट जोगाउँदैन। ‘मैले लगाएको मास्क मेरै सुरक्षाका लागि हो’ भन्ने चेत अझै नागरिकमा आउन सकेको देखिएन ।
नागरिकहरूले मास्क लगाउन लापरबाही गरेकाले उनीहरूको व्यवहारमा परिवर्तन गर्न मास्क अभियान सञ्चालन भएको थियो । मास्क लगाउन उत्प्रेरित गर्ने उद्देश्यले रेडक्रस भद्रपुरले मास्क वैंक कार्यक्रम मार्फत निःशुल्क मास्क वितरण गरेको हो-जुन आज पनि जारी राखेको छ। यो अभियान सफल हुनु भनेको आम नागरिकमा मास्क लगाउने चेत आउनु नै हो तर नागरिकमा अझै चेतना पलाएको छैन भन्नु भन्दा पनि जान्ने बुझ्ने लालबुझक्कडहरू नै मास्क नलगाइ खुलेयाम डुलिरहेका भेटिनु दुःखद पक्ष हो। आफूलाई स्वास्थ्यकर्मी हूँ भन्ने महमहिमहरू नै मास्क गोजीमा बोकेर यात्रामा निस्केको टिठलाग्दो अवस्था मास्क वितरणका स्वयंसेवकहरूले पटकपटक भेटेका-भोगेका छन्।कतिपयले निःशुल्क मास्क वितरण कार्यक्रममा कुतर्क गरेर निराशा उत्पन्न गराएको तीतो अनुभव पनि संगाल्ने अवसर पाएको दृष्टान्त थुप्रै छन्।
निषेधाज्ञा खुकुलो छ, बजारमा भीडभाड बढ्दो छ, आपसी भेटघाटमा हेलचेक्य्राइँ छ, कतिपयलाई ‘खोप लगाएको छु, सक्रमण हुँदैन’ भन्ने भ्रम छ ।अथवा मास्क लगाउनुस् भन्दा आफूलाई होच्याएको ठान्नेहरू थुप्रै भेटिएका छन् ।
खोपको सफलता शतप्रतिशत नभएको उत्पादक कम्पनीहरूले बताइरहेका छन् । त्यसैले अहिलेको टड्कारो आवश्यकता नागरिकलाई मास्क लगाउन बानी पार्नु हो । खोप अभियानलाई मात्र होइन, मास्क अभियानलाई पनि तीव्रता दिनुपर्छ । ‘मेरो मास्कले तिमीलाई सुरक्षा दिन्छ, तिम्रोले मलाई’ नारालाई सरकारले नीतिमै अवलम्बन गरेर तल्लो तहसम्म अभियानकै रूपमा लैजानुपर्छ।
स्वास्थ्यको ख्याल गर्ने पहिलो दायित्व नागरिक स्वयमको हो, त्यसपछि मात्र सरकारको । मास्क नलगाउनेहरूलाई जरिवाना नतिराउन र उभ्याएर नराख्न सर्वोच्च अदालतले २०७८ जेठ ४ मा अन्तरिम आदेश दिएको थियो । संविधानतः आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने व्यवस्था भएकाले विपन्न नागरिकका लागि मास्कको सहज आपूर्ति तथा निःशुल्क वितरणसमेतमा ध्यान दिनु भन्ने आदेश दिइएको छ । ट्राफिक प्रहरीले ‘मास्क खोइ ?’ भन्दै अभियान चलाउँदै छन् । तर, यसको अपेक्षित प्रभाव आमजनतामा पर्न सकेको छैन । अभियानको प्रभाव कस्तो पर्यो भन्ने लेखाजोखा कागजमा त भएकै होला । तर, यसलाई व्यवहारमै सफल बनाउन चोकचोकमा निःशुल्क मास्क वितरण गर्ने मास्क बुथ सेन्टरहरू बनाउनुपर्ने खाँचो छ। सबै स्वास्थ्य संस्थाबाट निःशुल्क मास्क वितरण गर्नुपर्छ । औषधि, उपकरण, परीक्षण तथा खोपमा अर्बौं खर्च गर्न वा ऋण लिन सक्ने सरकारले दुई रुपैयाँ पर्ने मास्कको उत्पादनका लागि लगानी गर्न किन कन्जुस्याईं ? नेपाल जस्तो गरिब मुलुकका लागि महँगो उपचार पद्धति भन्दा सस्तो र सुलभ रुपमा पाइने मास्क वितरण कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने उपाय राज्यले नीतिगत रूपमै अवलम्बन गरेर महामारीका विरूध्दको अभियान सञ्चालन गर्नुपर्छ ।
@ गिरी नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति तथा मास्क वैंक कार्यक्रमका अभियन्ता हुनुहुन्छ।


I am really impressed along with your writing abilities and also with the format for your weblog. Is this a paid subject or did you modify it your self? Anyway keep up the nice quality writing, it is uncommon to see a nice weblog like this one these days!
Hem web tasarımı hem kullanıcı deneyimi açısından site çok iyi. Ankara escort hizmetleri bu kadar profesyonel verilmemişti.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Yabancı modellerle elit bir akşam geçirmek isteyenler için Ankara’nın en başarılı adresi. Ankara escort aramalarında artık başka bir yere bakmaya gerek yok.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
Gerçek bir Çankaya Escort deneyimi yaşamak istiyorsanız bu kaliteli siteyi mutlaka ziyaret edin. Fotoğraflar gerçek ve hizmet çok profesyonel.
VIP hizmet arayanlar için Ankara Escort kısmı tam anlamıyla biçilmiş kaftan.
маркетплейс аккаунтов продать аккаунт
купить аккаунт купить аккаунт
магазин аккаунтов безопасная сделка аккаунтов
магазин аккаунтов социальных сетей продать аккаунт
продажа аккаунтов соцсетей https://prodat-akkaunt-online.ru/
маркетплейс аккаунтов магазин аккаунтов социальных сетей
маркетплейс аккаунтов соцсетей маркетплейс аккаунтов соцсетей
Account Catalog Buy Account
Account Acquisition Account trading platform
Profitable Account Sales Accounts for Sale
Account Buying Service Secure Account Sales
Secure Account Purchasing Platform Sell Account
Account Market Secure Account Purchasing Platform
Account exchange Account Market
Buy and Sell Accounts Account exchange
Verified Accounts for Sale Account Buying Service
Find Accounts for Sale Marketplace for Ready-Made Accounts
Buy Account Account exchange
account buying platform website for buying accounts
online account store buy accounts
account trading accounts for sale
account marketplace account sale
account sale gaming account marketplace
buy and sell accounts buy account
sell account account marketplace
account store account trading platform
account buying platform gaming account marketplace
verified accounts for sale buy accounts
profitable account sales website for selling accounts
account trading platform find accounts for sale
account sale website for buying accounts
account marketplace database of accounts for sale
account catalog accounts market
account selling service account marketplace
account acquisition sell accounts
account purchase purchase ready-made accounts
account exchange account exchange
ready-made accounts for sale secure account purchasing platform
sell pre-made account account selling service
accounts for sale online account store
account exchange service secure account sales
online account store sell account
secure account sales account buying service
account trading account acquisition
accounts market marketplace for ready-made accounts
account trading service find accounts for sale
find accounts for sale https://accounts-offer.org
sell accounts https://buy-best-accounts.org/
online account store https://accounts-marketplace.xyz
account selling service accounts marketplace
accounts for sale https://accounts-marketplace.live
accounts market https://social-accounts-marketplace.xyz/
account trading platform accounts marketplace
account market https://buy-accounts-shop.pro/
profitable account sales https://accounts-marketplace.art/
buy pre-made account https://social-accounts-marketplace.live
website for selling accounts https://buy-accounts.live/
account selling platform https://accounts-marketplace.online
sell pre-made account buy accounts
магазин аккаунтов https://akkaunty-na-prodazhu.pro
площадка для продажи аккаунтов https://kupit-akkaunt.xyz
маркетплейс аккаунтов соцсетей https://rynok-akkauntov.top
биржа аккаунтов akkaunt-magazin.online
продать аккаунт https://akkaunty-market.live
покупка аккаунтов маркетплейсов аккаунтов
покупка аккаунтов https://akkaunty-optom.live
продажа аккаунтов https://online-akkaunty-magazin.xyz
магазин аккаунтов https://akkaunty-dlya-prodazhi.pro
площадка для продажи аккаунтов kupit-akkaunt.online
buy facebook ads account https://buy-adsaccounts.work
buy fb account https://buy-ad-account.top
buy account facebook ads https://buy-ad-accounts.click
buy facebook accounts for ads https://buy-ads-account.click
buying facebook account cheap facebook account
buy facebook ad account https://buy-ads-account.work
buy facebook ads accounts https://ad-account-for-sale.top/
cheap facebook account fb account for sale
facebook ad account for sale buy facebook accounts for advertising
buy aged google ads account https://buy-ads-account.top
buy google ads threshold accounts https://buy-ads-accounts.click
buy adwords account https://ads-account-for-sale.top
old google ads account for sale https://ads-account-buy.work
buy verified google ads account https://buy-ads-invoice-account.top/
buy google ads agency account https://buy-account-ads.work
google ads agency accounts buy aged google ads accounts
google ads account buy https://sell-ads-account.click
buy adwords account https://buy-verified-ads-account.work
facebook business manager for sale https://buy-business-manager.org/
google ads agency account buy buy google ad account
verified facebook business manager for sale https://buy-bm-account.org
unlimited bm facebook buy-business-manager-acc.org
buy fb bm https://buy-verified-business-manager-account.org/
buy fb business manager buy facebook business manager
buy verified facebook https://business-manager-for-sale.org/
business manager for sale buy verified bm
buy facebook verified business account https://buy-bm.org
facebook bm for sale https://verified-business-manager-for-sale.org/
buy bm facebook buy-business-manager-accounts.org
tiktok agency account for sale https://buy-tiktok-ads-account.org
buy tiktok ads accounts https://tiktok-ads-account-buy.org
buy tiktok ads https://tiktok-ads-account-for-sale.org
tiktok ads account for sale https://buy-tiktok-ad-account.org
buy tiktok ads https://tiktok-agency-account-for-sale.org
tiktok ads account buy https://buy-tiktok-ads-accounts.org
buy tiktok ads https://buy-tiktok-ads.org
tiktok ads account for sale https://buy-tiktok-business-account.org
tiktok agency account for sale buy tiktok ads accounts
Dezenfektanlar kategorisinden alışveriş yaptım. Dezenfektanlar ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
Göğüs ve Alerjisi Ürünleri kategorisinden alışveriş yaptım. Göğüs ve Alerjisi Ürünleri ürünleri kaliteli, hızlı kargolu ve kullanışlı. Tavsiye ederim.
buy a facebook ad account account trading find accounts for sale
buy facebook ad account account catalog account exchange service
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
利用强大的谷歌蜘蛛池技术,大幅提升网站收录效率与页面抓取频率。谷歌蜘蛛池
专业构建与管理谷歌站群网络,助力品牌实现全域流量的强势增长。谷歌站群
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining, holymining, holy mining.
https://t.me/s/ed_1xbet/523
https://t.me/s/officlal_1win/45
Need a multimedia system? itec We integrate multimedia systems for home and business. We install and configure audio and video systems, manage content, and integrate equipment into a single system. Modern solutions for comfortable and efficient use of technology.
Читать расширенную версию: https://le-parfume.ru/parfyumeriya/muzhskaya-parfyumeriya/amouage/
загородный дом дизайн дизайн проекты загородных домов
Полная статья здесь: https://ko-fi.com/dezavtor1
Наша лучшая подборка: https://sk-bik-stroy.ru
Читать расширенную версию: https://stroy-63.ru
дизайн проект купить дизайн студия спб
дизайн комнаты спб дизайн и ремонт квартиры в спб
циклевка паркета под ключ циклевка паркета без пыли
Старый паркет? https://shlifovka-parketa.ru профессиональное восстановление деревянного пола без пыли и лишних затрат. Удаляем царапины, потемнения и старое покрытие, возвращаем гладкость и естественный цвет. Используем современное оборудование, выполняем циклевку, шлифовку и лакировку паркета под ключ с гарантией качества и точным соблюдением сроков.
View all: https://gettransmac.com/2026/03/14/novas-slots-online-jogos-de-casino-jogue-dado/
The best is inside: https://goldenclinicint.com/first-time-porn-hd-gap/
Details inside: https://ozogame.com/41191.html
Full Article Here: https://porfografico.escuelaartegranada.com/cristinaarance/2026/03/15/watch-blue-film-on-the-web-for-free-to-your-amazon-minitv/
The best is in one place: https://www.gramah.com.br/casinos-en-internet-argentina/
Expand details: https://lirat.org/finest-higher-commission-you-gambling-enterprises-2026-secure-trusted/
Дополнительная информация: шлифовка паркета цена за квадратный метр
Ежедневный обзор: циклевка паркета цена за м2
pin up онлайн-казино pin up casino официальный сайт
промокод на комбо заказ алиэкспресс промокод на скидку aliexpress
смотреть бесплатно фильмы 2026 новинки кино 2026 смотреть онлайн
Volvo в Україні https://novosti.stck.me/post/1800412/Kupit-spetstekhniku-SDLG-v-Ukraine/ екскаватори, фронтальні навантажувачі та дорожні машини. Надійність, ефективність і сучасні рішення для будівництва. Продаж, підбір і обслуговування техніки для бізнесу.
Volvo спецтехніка https://mirnyid.blogspot.com/2026/03/volvo.html екскаватори, фронтальні навантажувачі та дорожні машини. Надійність, ефективність і сучасні рішення для будівництва. Продаж, підбір і обслуговування техніки для бізнесу.
pin up вход пинап
Нужны заклепки? заклепка вытяжная алюминиевая 3 2 прочный крепеж для соединения деталей. Алюминиевые, стальные и нержавеющие варианты. Надежность, долговечность и удобство монтажа для различных задач и конструкций.
office space in new york office space in new york city
Stackshine Free Demo – Get Started a SaaS cost management platform: subscription control, usage transparency, renewal tracking, and employee offboarding. Optimize your budget and reduce unnecessary software costs.
организация ответственного хранения https://otvetstvennoe-hranenie-sklad.ru
ответственное хранение сколько стоит ответственное хранение
дизайн интерьера квартиры квартира студия дизайн интерьера
Лучшее путешествие джип туры Крым горы, каньоны и побережье. Увлекательные маршруты, опытные гиды и яркие впечатления от путешествий по Крыму.
Do you trade cryptocurrencies? bitkelttrade automated profits automate your transactions and earn passive income. Smart algorithms analyze the market and help you make decisions. Increase your income and reduce risks with modern technology.
Do you trade cryptocurrencies? recommended ai trading platform automate your transactions and earn passive income. Smart algorithms analyze the market and help you make decisions. Increase your income and reduce risks with modern technology.
заказать флаг на заказ флаги заказ цена
Нужен пластический хирург? сайт клиники пластической хирургии современные операции и эстетические процедуры. Опытные хирурги, безопасные методики и индивидуальный подход. Консультации, диагностика и качественный результат.
Нужна мебель? сайт премиум мебели эксклюзивные изделия из натурального дерева. Индивидуальный дизайн, качественные материалы и точное изготовление. Решения для дома и бизнеса.
Нужна премиум мебель? изготовление мебели под заказ изготовление на заказ. Натуральные материалы, эксклюзивный дизайн и долговечность. Решения для дома и бизнеса с высоким уровнем качества.