• Sat. Jul 27th, 2024

नगरपालिकाद्वारा भद्रपुरका सन्थालहरूको बिमा /२ हजार ५ सय २२ जना लाभान्वित

BySaptahik Samachar

२० चैत्र २०७९, सोमबार २०:२३ २० चैत्र २०७९, सोमबार २०:२३ २० चैत्र २०७९, सोमबार २०:२३

२२ लाख १९ हजार रकम वरावरको चेक बिमा बोर्डका प्रतिनिधिलाई हस्तान्तरण

भद्रपुर २० चैत / नगर प्रमुखसंग सन्थाल विमा कार्यक्रम २०७९ अन्तर्गत भद्रपुर नगरपालिकाले २२ लाख बढीको एकमुस्ट चेक स्वास्थ्य बिमा बोर्डलाई हस्तान्तरण गरेको छ। भद्रपुर नगरपालिकाले नगरभित्र बसोवास गर्ने सन्थाल जातिको निशुल्क विमा गरेर स्वास्थ्य बिमा बोर्डलाई सोमवार एक कार्यक्रमको आयोजना गरी चेक रकम हस्तान्तरण गरेको हो।

कार्यक्रम संचालक मनोज भट्टराईका अनुसार, २२ लाख १९ हजार रकम वरावरको चेक बिमा बोर्डका प्रतिनिधिलाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले हस्तान्तरण गर्नुभएको हो । भद्रपुर नगरका ६ सय ३४ परिवारका २ हजार ५ सय २२ सन्थाल नागरिक बिमा कार्यक्रमबाट लाभान्वित भएको भद्रपुर नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय चन्द्रगढीका सुनिता आचार्य ,राधा रिमाल अधिकारीले बिमा बापतको नगद चेक ग्रहण गर्नुभएको थियो । चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडा नं. ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गाना, वडा नं ९ का वडा अध्यक्ष राम दाहाल, कार्यपालिका सदस्य सीतादेवी गुरागाईं, नेपाल सन्थाल आदवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर वेस्रा र स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयकी सुनिता आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा नगरका जनप्रतिनिधि, सन्थाल समाजका पदाधिकारी, प्रतिनिधिहरूको उपस्थिति थियो।

30 thoughts on “नगरपालिकाद्वारा भद्रपुरका सन्थालहरूको बिमा /२ हजार ५ सय २२ जना लाभान्वित”
  1. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  2. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  3. Hi, just required you to know I he added your site to my Google bookmarks due to your layout. But seriously, I believe your internet site has 1 in the freshest theme I??ve came across.Seo Paketi Skype: By*****@KR*******.Com -_- live:by_umut

  4. Nice post. I learn something totally new and challenging on blogs I stumbleupon on a daily basis. It will always be helpful to read through content from other writers and use something from other websites.

Leave a Reply

Your email address will not be published. Required fields are marked *