१ सय ७६ रनको लक्ष्य लिएर आएको नेपाल १८.४ ओभरमा १ सय ७ रनमा अलआउट भयो । यूएईका कप्तान अहमद राजाले ५ विकेट लिँदै नेपालको सपना समाप्त पारे । उनले त्यसका लागि ४ ओभरमा १९ रनमात्र खर्चेका थिए ।
जुनैद सिद्धिकीले सुरुवातमै आसिफ शेख, लोकेश बम र कुशल भुर्तेललाई आउट गरेपछि राजाले विकेट लिने क्रममा निरन्तरता दिए । दीपेन्द्रसिंह ऐरीले नेपालबाट सर्वाधिक ३९ रन बनाए । ३८ बल नै खेलेका उनले ३ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
यो खेल जित्ने टोली विश्वकपमा पुग्थ्यो र त्यसमा यूएईले बाजी मारेको हो । यूएई २०१४ पछि पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुगेको हो । नेपालले पनि २०१४ यता विश्वकप खेलेको छैन ।
यसअघि यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । यूएईका लागि मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाए ।
विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालबाट जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।
जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरी नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तर अरविन्द र वासिमले आक्रामक खेल्दै यूएईलाई राम्रो स्कोरमा उभ्याए । यी दुई सबै नेपाली बलरमाथि हाबी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसिकसाउ बलिङ गरी नेपाललाई खेलमा फर्काए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिएका थिए ।


Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.
Çankaya’da bir süredir aradığım kaliteli ve güvenilir deneyimi nihayet bu sitede buldum. Çankaya escort arayanlara kesinlikle tavsiye ediyorum.
VIP seviyesinde bir hizmet aldım. Özellikle Çankaya escort modelleri kendini çok belli ediyor. Teşekkürler AnkaraRusModel.
kuwin sở hữu kho game đa dạng từ slot đến trò chơi bài đổi thưởng, mang đến cho bạn những giây phút giải trí tuyệt vời.
搭载智能站群程序,自动化搭建与管理,为SEO项目提供核心驱动力。站群程序
Tham gia cộng đồng game thủ tại Go88 để trải nghiệm các trò chơi bài, poker phổ biến nhất hiện nay.
采用高效谷歌外推策略,快速提升网站在搜索引擎中的可见性与权重。谷歌外推
Với giao diện mượt mà và ưu đãi hấp dẫn, MM88 là lựa chọn lý tưởng cho các tín đồ giải trí trực tuyến.
iwin – nền tảng game bài đổi thưởng uy tín, nơi bạn có thể thử vận may và tận hưởng nhiều tựa game hấp