• Fri. Feb 13th, 2026

झापाका उद्योगीद्वारा उपप्रधानमन्त्रीको ध्यानाकर्षण

BySaptahik Samachar

१७ माघ २०७९, मंगलवार ०८:३४ १७ माघ २०७९, मंगलवार ०८:३४ १७ माघ २०७९, मंगलवार ०८:३४

गोपाल गिरी – – – – – – – – –

भद्रपुर । उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन समक्ष झापाका उद्योगी व्यवसायीले भेट गरी सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका वारेमा ध्यानाकर्षण गराएका छन्। 
भद्रपुर छेउ मेची नदीमा पुल वनेपछि सो पुल भएर हुने आयात निर्यात सहज गर्न तथा नेपाली चियालाइ भारत लैजान भइरहेको व्यवधानका विषयमा जानकारी गराइएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणी रेग्मीले जानकारी दिनुभयो ।

उर्जा मन्त्री समेत रहनुभएका लिङ्देन समक्ष उद्योगी व्यवसायीहरुले कृषिमा दिएको विद्युत अनुदान प्रदान गर्न पनि माग गरेका थिए । भेटघाटका अवसरमा उद्योगीहरु चण्डिप्रसाद पराजुली, राजेन्द्र सिंह राजवंशी, झापा उद्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायत हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री लिङ्देनले उद्योगी व्यवसायीको समस्याप्रति आफु सकारात्मक रहेको बताउँदै भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने धारणा राख्नुभएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो।

19 thoughts on “झापाका उद्योगीद्वारा उपप्रधानमन्त्रीको ध्यानाकर्षण”
  1. Cheers! Great stuff!
    meilleur casino en ligne
    Cheers, Terrific stuff.
    casino en ligne France
    You have made your point.
    casino en ligne
    Valuable data Kudos!
    meilleur casino en ligne
    Cheers! Great stuff.
    casino en ligne
    Excellent forum posts Appreciate it!
    casino en ligne
    Many thanks. Lots of write ups!
    casino en ligne
    This is nicely said. .
    casino en ligne
    Thank you! Ample tips!
    casino en ligne France
    Point effectively used!!
    casino en ligne

  2. I couldn’t help but nod along while reading this – you’ve articulated something that’s been on my mind but I couldn’t quite express. The way you broke down these complex ideas into digestible points made it all click for me. Looking forward to more content like this. Cooking Timer presents different approaches worth considering.

  3. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  4. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *