भद्रपुर २२,भदौ /झापाको दक्षिण पूर्वी तराईको जैविक विविधताले महत्वपूर्ण वन क्षेत्र जलथलको विनास हुने कुनै पनि निर्णय मान्य नहुने स्थानीय सरोकारवालाले व्यक्त गरेका छन । पुर्वाधार विकास कार्यालय ,झापाद्वारा प्रस्ताव गरिएको मेची राजमार्ग बागाडागी- उत्तर सितागढी- बालुवाडी-हल्दिवारी – बिर्तामोड सडक १७.३९ कि. मि. को स्तरोन्नतिको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन सार्वजनिक सुनवाइ कार्यक्रममा स्थानीय सरोकारवालाले त्यस्तो धारणा राखेको हुन् ।
एसियामै जैविक बिबिधता भएको जङ्गल मध्ये १ नम्बरमा परेको जलथल जङ्गल बिगत २ बर्षदेखि फरेष्ट एक्सन नेपालको सहयोगमा अध्ययन अनुसन्धान भइरहेको छ ।
करिब ६ हजार ३ सय हेक्टर क्षेत्रफलमा रहेको जलथल जङ्गल जैविक विविधताको दृस्टिकोणले एसियाकै महत्त्वपूर्ण बन हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिंगदेनले विकासको नाममा विनास मान्य नहुने भन्दै संरक्षण गर्नु पर्ने बनलाई खण्ड – खण्ड गर्ने काम नगर्न सरोकारवालाहरुलाई सुझाव दिनुभयो ।
केही व्यक्तिहरुको हितको लागि जङ्गलको बिचबाट बाटो निकाल्नु भनेको भावी पुस्ताको लागि अभिषाप हुने उहाँको कथन छ ।
सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रम आफूलाई समेत १० मिनेट अगाडि मात्र जानकारी दिइएको प्रति आपत्ति जनाउदै झुक्यानमा पारेर गर्न खोजिएको हो भने यो षडयन्त्र पर्दाफास गरिने बताउनुभयो ।
उक्त कार्यक्रममा जैविक विविधता विशेषज्ञ डा. लिलानाथ शर्माले जलथल जङ्गलको विशेषता ,प्रभाव , संकाटापन्न तथा दुर्लभ वन्यजन्तु ,चराचुरुङ्गी र वनस्पतिहरुको बारेमा जानकारी दिदै जङ्गलको बिचबाट ६.७ कि.मि. बाटो निकाल्नु भनेको जैविक विविधताको दृस्टिकोणले विकासको नाममा दुर्घटना हुनसक्ने भन्दै सचेत र सजग रहन सरोकारवालालाई सचेत गराउनुभएको थियो ।
उहाँले जलथल वन संकटापन्न जिवजन्तु र दुर्लभ वनस्पतिको बासस्थान भएकोले यसलाई यहाँका सामुदायिक बनहरुबाट संरक्षणका लागि गरिएको प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङहाङ लाखौं डलर कमाउने सकिने जलथल जङ्गलको बिचबाट बाटो बनाउनु नहुने भन्दै बनको वरिपरि रिङ्गरोड बनाएर प्रकृतिले दिएको स्वर्गको टुक्रालाई पर्यटकको आँखामा पुर्याउनु पर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष केदार प्रसाद उप्रेतीले बनको बिचबाट बाटो बनाउँदा चोरीपैठारीदेखि बनको संरक्षण समेत हुने हुँदा विकासको नाममा रोकावट नगर्न सरोकारवालालाई आग्रह गर्नु भएको समाचारमा उल्लेख छ।
उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै पाथीभरा कालिका सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी पौडेलले आफुहरुले बिचबाट बाटो बनाउन कुनै सहमति नदिएको भन्दै जङ्गलका रुखमा रेखांकन गरिएकोमा आपत्ति जनाउनुभयो ,। हामीहरु रात दिन बनको संरक्षणमा लागि परेको अवस्थामा जैविक विविधता र औषधिको खानीको रूपमा भएको जङ्गलको बिचबाट बाटो निकाल्न नदिने भन्दै २२ वटै सामुदायिक बन आन्दोलनमा उत्रने बताउनुभयो ।
जिल्ला वन कार्यालय झापाका रेन्जर कृष्ण सिवाकोटीले वनको बिचबाट बाटो निकाल्ने कुरामा वन कार्यालयको असहमति रहेको बताउँदै जलथल जङ्गलको बाटोको बिषयमा अख्तियार दुरुपयोग आयोगमा मुद्दा समेत परेको हुँदा जैविक विविधता पूर्ण यस वनलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिनुभयो ।
जलथल जङ्गलकै विषयमा कलम चलाउदै आउनु भएका स्तम्भकार कमल मादेनले सार्वजनिक सुनवाइ कार्यक्रम माथि नै प्रश्न उठाउनुभएको थियो । सीमित व्यक्तिलाई बोलाएर गरिएको सुनुवाइ नभएर जनतालाई धोका दिएको भन्दै विनास तिर नलाग्न आह्वान गर्नुभयो ।
सार्वजनिक सुनवाइ जस्तो बिषयलाई गुपचुप तरिकाले गरिएकोमा प्रेस क्लब हल्दिवारीले पनि खेद प्रकट गरेको जनाइएको छ ।
naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.
Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing
Nice post. I learn something totally new and challenging on websites
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!
I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!
I like the efforts you have put in this, regards for all the great content.
You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!
There is definately a lot to find out about this subject. I like all the points you made
This is really interesting, You’re a very skilled blogger. I’ve joined your feed and look forward to seeking more of your magnificent post. Also, I’ve shared your site in my social networks!
I do not even understand how I ended up here, but I assumed this publish used to be great
Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.
For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.
интересные идеи для бизнеса интересные идеи для бизнеса .
отследить местоположение по номеру телефона отследить местоположение по номеру телефона .
курс китайского юаня к тенге курс китайского юаня к тенге .
watch instagram stories watch instagram stories .
Norma ISO 10816
Sistemas de calibración: fundamental para el operación suave y productivo de las equipos.
En el mundo de la ciencia contemporánea, donde la eficiencia y la seguridad del dispositivo son de gran significancia, los equipos de ajuste desempeñan un función esencial. Estos sistemas dedicados están concebidos para ajustar y fijar elementos rotativas, ya sea en equipamiento industrial, vehículos de transporte o incluso en dispositivos domésticos.
Para los profesionales en conservación de aparatos y los profesionales, utilizar con sistemas de equilibrado es importante para promover el funcionamiento fluido y estable de cualquier sistema móvil. Gracias a estas soluciones innovadoras avanzadas, es posible reducir sustancialmente las vibraciones, el sonido y la carga sobre los cojinetes, mejorando la longevidad de partes caros.
De igual manera significativo es el tarea que cumplen los aparatos de calibración en la asistencia al cliente. El soporte especializado y el conservación constante aplicando estos sistemas habilitan dar asistencias de alta estándar, incrementando la contento de los clientes.
Para los titulares de emprendimientos, la contribución en sistemas de equilibrado y dispositivos puede ser importante para incrementar la efectividad y productividad de sus equipos. Esto es especialmente importante para los inversores que manejan modestas y modestas emprendimientos, donde cada elemento cuenta.
Por otro lado, los equipos de balanceo tienen una vasta uso en el campo de la prevención y el monitoreo de estándar. Posibilitan detectar posibles problemas, previniendo intervenciones costosas y averías a los aparatos. Además, los resultados obtenidos de estos aparatos pueden emplearse para perfeccionar procesos y aumentar la visibilidad en sistemas de investigación.
Las campos de aplicación de los dispositivos de ajuste comprenden numerosas áreas, desde la producción de ciclos hasta el supervisión ambiental. No importa si se habla de enormes producciones de fábrica o modestos talleres caseros, los sistemas de calibración son necesarios para promover un operación productivo y libre de detenciones.