• Thu. Jun 13th, 2024

जाँदा जाँदै प्रधानमन्त्री भन्नुहुन्छ – असन्तुष्टि वीच पनि फैसला स्वीकार्य

BySaptahik Samachar

२९ असार २०७८, मंगलवार १८:२७ २९ असार २०७८, मंगलवार १८:२७ २९ असार २०७८, मंगलवार १८:२७

भद्रपुर २९असार/साप्ताहिक समाचारदाता /नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले गरेको फैसला कार्यान्वयन गरेर अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्रीबाट विदा हुनु अघि देशवासीका नाममा सम्बोधन गर्दै ओलीले आफ्नाे नेतृत्वको सरकारले राम्रो काम गरेपछि आत्तिएकाहरूले भ्रम छरेको पनि आरोप लगाउनुभयो । 

हामी विधिको शासनमा विश्वास गर्ने शक्ति पृथकीकरणमा विश्वास गर्ने । सर्वाेच्चको फैसलाबाट विचलित हुँदैनौँ,’ उहाँले ले भन्नुभयो, ‘अदालतको फैसला हाम्रोविरुद्ध छ । संविधान अनुसार छैन । जे भयो भयो अदालतको फैसला मानेर कार्यान्वयन गरेर हामी अगाडि बढ्छौँ ।’ जनतामा भ्रम पार्ने कोशिस गरिएको पनि आरोप लगाउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *