• Sat. Jul 27th, 2024

एमाले नेता भट्टराईलाई मातृ शोक

BySaptahik Samachar

२३ श्रावण २०७८, शनिबार १८:३१ २३ श्रावण २०७८, शनिबार १८:३१ २३ श्रावण २०७८, शनिबार १८:३१

भद्रपुर २३ साउन /एमाले नेता तथा प्रतिनिधिसभाका सदस्य सांसद योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवी भट्टराईको शनिबार आज साँझ ५ बजेर २० मिनेटका मृत्यु भएको योगेशका दाजु एवं एमाले ताप्लेजुङका नेता मातृकाप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

पारिवारिक श्रोतका अनुसार महेन्द्राकुमारीको जन्म बिक्रम् सम्वत् १९८२ साल मंसिर २८ गते भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *