• Thu. Feb 12th, 2026

एमालेद्वारा भद्रपुर नगरपालिकाको सवै पदमा उम्मेदवारी दर्ता

BySaptahik Samachar

११ बैशाख २०७९, आईतवार १६:३० ११ बैशाख २०७९, आईतवार १६:३० ११ बैशाख २०७९, आईतवार १६:३०

भद्रपुर ११,वैशाख/भद्रपुर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागि पहिलो दिन वैशाख ११ गते ३ वटा दलले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालय झापाको उम्मेदवारी दर्ता तालिका अनुसार, ९नेकपा एमाले, मंगोल नेशनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीले प्रमुख उपप्रमुख सहितका पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमालेले भद्रपुर नगरपालिकाका लागि प्रमुख अशारू राजवंशी, उपप्रमुखमा कौशिल्या अधिकारीसहित ५२ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ ।
१० वटा वडा रहेको भद्रपुरमा वडा नम्वर १ को अध्यक्ष यामप्रसाद अधिकारी, २ को अध्यक्षमा भिमबहादुर सुब्बा, ३ को अध्यक्षमा कमला थुलुङ, ४ को वडाध्यक्षमा पूर्णबहादुर लिम्बू, ५ को अध्यक्षमा रेवतीरमण खनाल, ६ को वडाध्यक्षमा सोहनलाल राजवंशी, ७ को वडाध्यक्षमा पोषराज पौडेल, ८ को वडाध्यक्षमा जगदिश जोशी, ९ को वडाध्यक्षमा रामप्रसाद दाहाल र १० को वडाध्यक्षमा टेकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै मंगोल नेशनल अर्गनाइजेसन पार्टीले भद्रपुर नगर प्रमुखका लागि इन्द्रकुमार सुहाङ र उपप्रमुखका लागि यामकुमारी लिम्बूसहित ५ वडाका सबै पदमा उम्मेदवारी दर्ता गराएको छ । वडा नम्वर १ को वडाध्यक्षमा गोपाल तामाङ, २ को वडाध्यक्षमा महेन्द्रकुमार लिम्बू, ३ को वडाध्यक्षमा अम्बरबहादुर लिम्बू, ४ को वडाध्यक्षमा सुवास लिम्बू र ७ को वडाध्यक्षमा दिलकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी मौलिक जरोकिलो पाटीले नगर प्रमुखमा चूडामणि अधिकारी र उपप्रमुखमा कृष्णदेवी चुडाललाई उम्मेदवारी दर्ता गराएको छ । सो दलले भद्रपुर १ का लागि वडाध्यक्ष देवीप्रसाद ओलीसहित सवै पदमा उम्मेदवारी दर्ता गराएको छ ।यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा भद्रपुर १ बाट कपिलमणि खरेल र भद्रपुर ६ का लागि राजेश गुप्ताले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

29 thoughts on “एमालेद्वारा भद्रपुर नगरपालिकाको सवै पदमा उम्मेदवारी दर्ता”
  1. Khám phá thế giới giải trí trực tuyến đỉnh cao tại MM88, nơi mang đến những trải nghiệm cá cược thể thao và casino sống động.

  2. TurkPaydexHub se distingue comme une plateforme d’investissement en crypto-monnaies revolutionnaire, qui utilise la puissance de l’intelligence artificielle pour fournir a ses clients des avantages decisifs sur le marche.

    Son IA etudie les marches financiers en temps reel, identifie les opportunites et met en ?uvre des strategies complexes avec une finesse et une celerite inaccessibles aux traders humains, maximisant ainsi les perspectives de gain.

  3. Đến với J88, bạn sẽ được trải nghiệm dịch vụ cá cược chuyên nghiệp cùng hàng ngàn sự kiện khuyến mãi độc quyền.

Leave a Reply

Your email address will not be published. Required fields are marked *