• Sat. Jul 27th, 2024

एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन समन्वय बैठक

BySaptahik Samachar

७ भाद्र २०८०, बिहीबार ०७:३७ ७ भाद्र २०८०, बिहीबार ०७:३७ ७ भाद्र २०८०, बिहीबार ०७:३७

भद्रपुर, ७ भदौ / एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउने उद्देश्यले सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थाहरूको समन्वय बैठक भद्रपुरमा सम्पन्न भएको छ।
झापा जिल्लामा सञ्चालित समुदायको नेतृत्वको आधारमा गरिने अनुगमन कार्यक्रम CLM अन्तरगत हिजो रेडक्रस भवन भद्रपुरमा Co-creation’ सहनिर्माण ‘-बैठक सम्पन्न भएको हो। यु एन एड्स, स्पर्श नेपाल र रिचमण्ड फेलोसिप मोरङको साझेदारीमा झापामा सञ्चालित समुदायको नेतृत्वको आधारमा गरिने अनुगमन कार्यक्रम समुदायको नेतृत्वको आधारमा गरिने अनुगमन कार्यक्रम CLM का फोकल पर्सन दीपक ढकालले बैठकमा सहजीकरण गर्नु भएको थियो।
उहाँले, CLM अन्तर्गत भएका कार्यक्रमहरूका बारेमा सहभागीहरूलाई जानकारी गराउँदै, कार्य क्षेत्रमा भोगेका विभिन्न समस्या र अनुगमनका क्रममा त्यहाँ प्राप्त विवरणहरूलाई बैठकमा प्रष्ट्याउनु भएको थियो। एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन भइरहेका प्रयासका बारेमा सहभागीहरू बिच सुझाव आदानप्रदान सहित अन्तक्रियात्मक ढंगले गरिएको बैठकमा आगामी दिनमा सुधारका लागि गर्न सकिने कार्यहरूका बारेमा पनि छलफल केन्द्रित गरिएको थियो। बैठकमा प्रादेशिक अस्पतालका डाक्टर र ART काउन्सिलर, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, दमक अस्पतालका ART काउन्सिलर तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

10 thoughts on “एचआईभी रोकथाम र उपचारमा प्रभावकारिता ल्याउन समन्वय बैठक”
  1. I highly advise stay away from this site. My own encounter with it was nothing but disappointment as well as concerns regarding deceptive behavior. Exercise extreme caution, or even better, seek out a trustworthy service to meet your needs.

  2. I strongly recommend steer clear of this platform. My own encounter with it has been nothing but frustration and doubts about deceptive behavior. Proceed with extreme caution, or alternatively, find a trustworthy platform to fulfill your requirements.

  3. I highly advise stay away from this platform. My own encounter with it was only frustration as well as suspicion of scamming practices. Exercise extreme caution, or better yet, find an honest site to fulfill your requirements.

  4. I strongly recommend stay away from this site. My personal experience with it has been purely disappointment as well as suspicion of scamming practices. Proceed with extreme caution, or alternatively, seek out a trustworthy platform to fulfill your requirements.

  5. After looking at a handful of the blog articles on your site, I truly like your way of blogging. I saved it to my bookmark website list and will be checking back soon. Please visit my website as well and let me know what you think.

  6. I have to thank you for the efforts you’ve put in writing this blog. I really hope to check out the same high-grade content from you later on as well. In fact, your creative writing abilities has encouraged me to get my own blog now 😉

Leave a Reply

Your email address will not be published. Required fields are marked *