• Fri. May 16th, 2025

इष्ट पोइन्टमा अभिभावक दिवस तथा वार्षिकोत्सव

BySaptahik Samachar

७ फाल्गुन २०७९, आईतवार १९:०४ ७ फाल्गुन २०७९, आईतवार १९:०४ ७ फाल्गुन २०७९, आईतवार १९:०४

छात्र छात्राको भूमिका अग्रणी

भद्रपुर /झापा, भद्रपुर-४ मा रहेको इष्ट प्वाइन्ट अंग्रेजी स्कूलले विद्यार्थीहरूको सहभागितामा अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम सञ्चालन देखि स्वागत गीत र नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरूले फागुन ७ गते आइतबार आफ्नो क्षमता प्रस्तुत गरे।
विद्यार्थीहरूलाई सिक्ने सिकाउने अवसरको रुपमा विद्यालयले यो कार्यक्रमलाई उपयोग गरेको छ- सञ्चालक राजेन्द्र घिमिरेले भन्नुभयो- निर्धक्कसंग बोल्ने र आफ्नो प्रतिभा प्रष्फुटन गराउन विद्यार्थीहरूलाई सहभागी गराइएको हो। निक्कै अनुशासित भएर छात्र छात्राले रोचक ढंगले पालैपालो सञ्चालन गरेकाे उक्त कार्यक्रमको प्रमुख अतिथि भद्रपुर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षासेवी प्रमोदचन्द्र शर्मा हुनुहुन्थ्यो। शिक्षक अभिभावक संघका अध्यक्ष नानु ढुङ्गेलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने वालवालिकाका अभिभावक र वडा जनप्रतिनिधि र स्थानीय सामाजिक व्यक्तित्वहरूको सहभागिता थियो। कार्यक्रममा प्याब्सन प्रदेश एकका सहसचिव इशुभ पाण्डे सहित विभिन्न विद्यालयका प्राध्यापक तथा पूर्व प्राध्यापक र शिक्षकहरूको उपस्थितिले कार्यक्रमलाई गरिमायुक्त बनाएको थियो। कक्षागत हिसाबले छात्र छात्रालाई आफ्नो कला प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको कार्यक्रममा विद्यालयले प्रमाण पत्र र पुरस्कारहरू प्रदान गरेको थियो।

8 thoughts on “इष्ट पोइन्टमा अभिभावक दिवस तथा वार्षिकोत्सव”
  1. Хотите получить Castle Clash для Windows? Просто перейдите по этой ссылке castle clash скачать на компьютер и запустите игру на своём ПК уже сегодня! Испытайте динамичные сражения Castle Clash с максимальным комфортом.
    castle clash скачать взлом
    скачать castle clash
    castle clash на пк скачать

  2. Желаете установить Geometry Dash на ПК и играть на большом экране? У нас на портале skachat-geometry-dash-full.ru вы найдете полную версию игры для Windows 7. Наслаждайтесь улучшенной графикой и улучшенным геймплеем на вашем компьютере!
    скачать geometry dash full
    geometry dash скачать пк
    скачать geometry dash 2.1

Leave a Reply

Your email address will not be published. Required fields are marked *