

भद्रपुर २१,माघ / झापाको भद्रपुर नगरपालिकामा रहेको आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको अध्यक्ष वाहेकका सवै पदाधिकारी-सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिको कार्यालयले प्रकाशित गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा अध्यक्षमा दुई प्रतिष्पर्धी देखिए पनि अन्य पदाधिकारी सदस्यहरूमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको जनाइएको छ।
प्रकाशित सूचनामा अध्यक्ष पदका लागि पुकारचन्द्र राजवंशी र समनसिंह राजवंशीवीच प्रतिष्पर्धा हुने देखिएको छ। अन्य पदहरूमा उपाध्यक्षका लागि नन्दलाल राजवंशी, सचिवमा विवेक राजवंशी र कोषाध्यक्षमा मोहन राजवंशीको एक /एक वटा उम्मेदवारी परेकोले उहाँहरू निर्विरोध हुनुभएको हो।त्यस्तै, सदस्यहरूमा सञ्जयकुमार राजवंशी, लालवहादुर राजवंशी, रतिया राजवंशी, विजयकुमार राजवंशी, इशधर राजवंशी, सुधिर राजवंशी र अन्जना राजवंशीको नाम सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले मतदानका लागि माघ २४ गते निर्वाचन हुने जनाएको छ। समितिले निर्वाचित पदाधिकारीको नाम घोषणा नगरे पनि अन्तिम नामावली प्रकाशन गर्दा प्रतिष्पर्धी नदेखिएकोले अध्यक्ष वाहेकका पदहरू सर्वसम्मत भएको हो।
माघ ६ गते निर्वाचन हुने यस अघिको सूचनामा वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव – २,कोषाध्यक्ष महिला, सह कोषाध्यक्ष तथा जग्गादाता, महिला – ४ र खुला सदस्यको कोटा निर्धारण गरेर उम्मेदवारीको आह्वान गर्दै जारी गरिएको निर्वाचन विशेष कारणले स्थगित भएको थियो।

Birçok sitede kandırıldım ama burada ne gördüysem onu yaşadım. AnkaraRusModel, Ankara escort hizmetinde kaliteyi temsil ediyor.
Ankara’da hem yerli hem yabancı model seçenekleriyle böyle bir siteye denk gelmek nadir. Ankara escort pazarında bir numara.
Üniversite öğrencisi modellerden olgun profillere kadar geniş bir portföy sunuluyor. Ankara Escort konusunda rakipsizler.
Gerçek profiller, hızlı iletişim ve güvenilir hizmet. Çankaya Escort ararken başka bir adrese ihtiyacınız olmayacak.
Yıllardır farklı platformlar denedim ama böyle bir Ankara Escort hizmet kalitesine ilk defa rastladım. Kesinlikle güvenle tavsiye ederim.