• Sat. Jul 27th, 2024

स्वीडेन

  • Home
  • स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

स्टकहोम । स्वीडेनको भेटल्यान्डा सहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ ।…