साप्ताहिक समाचारदाता /भद्रपुर २२ असार। कारितास नेपालले ११लाख रुपैंया भन्दा बढीको स्वास्थ्य सामग्रीहरू मेची प्रादेशिक अस्पताल भद्रपुरलाई प्रदान गरेको छ। जर्मन कारितासबाट उपलब्ध ती सामग्रीहरू आज (असार २२ गते) अस्पताल…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने भएको छ । सेवाग्राहीमार्फत आफैँ घुस दिन लगाएर पक्राउ गर्ने शैलीलाई सर्वाेच्च अदालतले संविधानविपरीत ठहर गरेपछि आयोगले नियमावली…
आजदेखि १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता मा नकआउट चरणका खेलहरु सुरु हुदै छन । जम्मा ६ वटा समुहमा विभाजित २४ राष्ट्रले आ आफ्नो समुहमा एकअर्कामा प्रतिस्पर्धा गर्दै समूह प्रथम…
राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनु भएको छ। नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी…
भद्रपुर – ९,असार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कर फछर्यौट आयोग, २०७१ का सदस्यसमेत रहेका…
भद्रपुर ९, असार । मेची अभियानले झापामा ठूलो संख्यामा स्वास्थ्य उपकरण वितरण गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा प्राप्त २५ वटा अक्सिजन कन्सन्टेटर मेसिन अभियानले झापासहित पूर्वी पहाडी…
झापा, ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति,…
काठमाडौं, असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय…
नयाँ भेरियन्टसहितको कोरोनाको संक्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुणयुक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको संख्या बढ्न थालेको छ ।कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ…