• Tue. Sep 17th, 2024

चीनको आर्थिक वृद्धि ६ प्रतिशत हुने प्रक्षेपण

१.१ करोडभन्दा बढी थप रोजगारी सिर्जनाको लक्ष्य मूल्यवृद्धि दर ३ प्रतिशतमा राखिने खाद्यान्न उत्पादन ६.५ खर्ब केजीभन्दा बढी पुर्‍याइने बेइजिङ — कोभिड–१९ महामारीका कारण गत वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडिपी)…

इन्टर ६ अंकले अगाडि

मिलान — एलेक्स सान्चेजको दुई गोलमा इन्टर मिलानले इटालीको सिरी ए मा बिहीबार पार्मालाई २–१ ले हराएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ ।…

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

३६ वर्षअघि पाटनबाट हराएको वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । शुक्रबार वासिङ्टनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाललाई उक्त प्राचीन मूर्ति हस्तान्तरण गरेको हो । अमेरिकी संघीय अनुसन्धान…

उर्लाबारी युवक मृत्यु प्रकरण : फरार दुई जना पक्राउ

उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी मोरङका प्रमुख सन्तोष…

आइतबार कोभ्यासअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्‍ने

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार  ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधाअन्तर्गतको…

प्रधानमन्त्री ओलीले आइतबार बिहान कोरोना खोप लगाउने

 प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर…

मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज अवार्ड’

काठमाडौं । एसिड आक्रमण परेकी वीरगन्जकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय प्रदान गर्ने इन्टरनेशनल विमेन अफ करेज अवार्ड  जितेकी छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार खातुनले अमेरिकी विदेश मन्त्रालयले दिने…

खुल्यो रसुवागढी नाका

काठमाडौं । नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । ल्होसारका कारण माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको हो ।  भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि…

स्वीडेनमा शंकास्पद आतंकवादी आक्रमण, सातजना घाइते

स्टकहोम । स्वीडेनको भेटल्यान्डा सहरमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरी कम्तीमा सात व्यक्तिलाई घाइते बनाएका छन् । प्रहरीले उक्त घटनालाई शंकास्पद आतंकवादी आक्रमण भन्दै अनुसन्धान सुरु गरेको छ ।…

पाकिस्तानको लिगमा अनुबन्ध खेलाडी भन्छन्– उत्साहित छौँ

काठमाडौं । नेपाली महिला फुटबल खेलाडी पछिल्लो समय अन्तर्राष्ट्रि मैदानमा आफ्नो प्रतिभा देखाउन सक्षम बन्दै छन् । भारतीय लिगमा नेपाली टोलीकी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले यसको उदाहरण दिइसकेका…